×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

१ बैशाख २०८१

१ वैशाख , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेल जितेको हो। म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। अस्ट्रेलियाली म्याकग्रुकले ३५ बलमा ५५ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरे । ऋषवले पनि ४१ रन बनाएका थिए ।

पहिले ब्याटिङ गर्दै लखनउले ७ विकेटमा बनाएको १ सय ६७ रनलाई उछिन्यो । लखनउका लागि आयुष बदोनीले सर्वाधिक ५५ रन बनाए । दिल्लीका लागि २० रन खर्चेर ३ विकेट लिएका कुलदीप यादव ‘प्लेयर अफ द म्याच’ बने । दिल्ली दोस्रो जितपछि १० टोली सम्मिलित आइपिएल अंक तालिकाको नवौं स्थानमा उक्लेको छ । लखनउ चौथो स्थानमा छ ।

६ खेलमा २ अङ्क मात्रै रहेको आरसीबी पुछारमा छ । ५ खेलमा ८ अङ्क रहेको राजस्थान रोयल्स शीर्ष स्थानमा छ । यसैविच, आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्स र राजस्थान रोयल्स् खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पाँच खेलमा चार वटा खेल जितेको राजस्थान ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दुई वटा मात्र जितेको पञ्जाब ४ अङ्कका साथ आठौँ स्थानमा छ । राजस्थान आईपीएल क्रिकेटको पहिलो सिजनको विजेता र सन् २०२२ को उपविजेता टोली हो । पञ्जाब सन् २०१४ को उपविजेता टोली हो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top