NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी

आइतवार बैशाख ३० , २०८१
Reading Time: 1 min read
A A
डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० वैशाख, विराटनगर ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शनिबार आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे । उनको पोष्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा. सुनिल शर्मालाई” पोष्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ ।

सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार गर्ने चाहना पनि हुनुपर्ने रहेछ । डा. सुनिलकुमार शर्माले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर लाखौंलाई निःशुल्क उपचार गरेका छन्, गर्दै आइरहेका छन् ।

विकट क्षेत्रका विरामीलाई सिनामंगलको के. एम. सी. मा ल्याएर निःशुल्क उपचार पनि गराएका छन् । यसरी नै सवै मेडिकल कलेजहरुले असहाय बिरामीको सेवा गर्ने हो भने स्वास्थ्यको क्षेत्रमा एउटा क्रान्ति नै आउने थियो । डा. सुनिल सही अर्थमा परोपकारी, मानवतावादी र धर्मपरायण रहेछन् ।

LS Auto

उहाँको यस कार्यप्रति म हृदयतः कृतज्ञता प्रकट गर्दछु ।” डा. सुनिल शर्माले आफ्नो अग्रसरतामा पूर्वी नेपाल देखि सुदूर पश्चिमका विकट स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् । केही महिना देखि उनी हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेलधुरा, अर्घाखाँजी, प्यूठान जस्ता पश्चिम नेपालका विकट स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली लिएर दुरदराजका विरामीहरुलाई स्वास्थ्य उपचार पुर्याउदै शिविरमा उपचार सम्भव नभएकाहरुलाई काठमाडौं सिनामंगल स्थीत काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचार पनि निःशुल्क गरिदिने व्यवस्था गरेका छन् ।

हालसालै गरिएका शिविरको स्मरण गर्ने उनले भने “स्वास्थ्य शिविरमा जाँच गराई थप उपचारका लागि अस्पताल नै जानु पर्ने विरामीहरुलाई स्थानिय निकाय, जनप्रतिनिधीहरुको सहयोग र समन्वयमा के. एम. सी. ल्याउने व्यवस्था गरिएको छ । के. एम. सी. मा अपरेसन गर्ने देखि अस्पताल सेवाहरु निःशुल्क गरिदिएका छौं ।” उनले भने “पश्चिम नेपालको दुरदराज गाँउको परिस्थिति हेर्दा ती क्षेत्रहरुमा सरकार साँच्चै नै नपुगेको प्रष्ट देखिन्छ । गाँउ घरमा नै उपचार गर्न पाउदा धेरैले आँशु झार्दै धन्यवाद दिँदा मेरो मन पटक पटक रोएको छ । उपचारको पर्खाईमा बसेकाहरुले काठमाडौं आई निःशुल्क उपचार पाउदा नयाँ जीवन पाएको पक्कै पनि अनुभव गर्नु हुनेछ ।”

डा. सुनिलले राजनितिक क्षेत्रमा आउनु भन्दा पहिला देखिनै विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबाट पूर्वी नेपालको विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर लिएर पुग्ने गरेका थिए । आफु र आफ्नो परिवारले जीवनयापनको क्रममा भोगेका आर्थिक अभाव र संघर्षका कारण आम जनताको भोगाईलाई नजिकबाट नियालेका उनले पैसाकै कारण विरामीले उपचारबाट बन्चित हुन नपरोस् भन्ने मनसायले विपन्न विरामीहरुको निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

उनले एम. वी. वी. एस., वी. डी. एस., स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि, डेण्टल हाइजिन, डिप्लोमा फार्मेसी जस्ता विषयहरुमा आर्थिक विपन्न र दलित परिवारका सयौं विद्यार्थीहरुलाई निःशुल्क अध्ययन पनि गराएका छन् । यसै क्रममा दिनेश हस्दा नेपाल कै पहिलो सतार जातीको एम. वी. वी. एस. गर्ने व्यक्ति बनेका छन् । प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए पछि उनले ५० शैयाको क्याविन समेत मोरङ्ग क्षेत्र नं. ३ का विरामीहरुलाई निःशुल्क गरिदिएका छन् ।

Tags: #nobel hospital news#nobelnews#डा.सुनिल शर्मा#सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.