वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध अपरेशन सुरु गर्नेः गृहमन्त्री

३२ जेठ, काठमाडौं । उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै लामिछानेले केही दिनमै ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध प्रहरीले अपरेशन सुरु गर्ने बताएका हुन् ।

‘जाँदाजाँदै तपाईंहरुलाई एउटा कुरा जानकारी गराऔं । वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । यसविरुद्ध केही दिनमै बिग अपरेशन प्रहरीले गर्दैछ’ लामिछानेले भने ।

यसैगरी आफूले मन्त्रालय सम्हालेको १०० दिनमा अतिक्रमण भएका ६३३ बिघा ७ कट्टा १३ धुरा जग्गा सरकारको साबिककै अवस्थामा ल्याइएको बताए ।

अन्य ठाउँहरुका सार्वजनिक जग्गाहरु समेत खोजी गरेर सरकारकै नाममा ल्याउने काम भइरहेको पनि उनले बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top