×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

१३ असार २०८१

१२ असार , एजेन्सी ।

युरोकप फुटबलमा समूह ’डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३–२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले पहिलो हाफमा डोनिएल मालेनको गोल उपहार पाएको थियो । दोस्रो हाफमा रोमानो स्मिथ र मार्सेल सबिट्जरले गोल गरे । नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेपनि जित दिलाउन सकेनन् ।

तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अङ्कसहित समूह विजेता बनेको छ । यो समूहमा फ्रान्स तीन खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अङ्कसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अङ्कसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका थिए ।

यस्तै समूह ’सी’ अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्यान्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेले । यससँगै इंग्ल्यान्ड पाँच अङ्कका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अङ्क छ ।

दुई अङ्क रहेको सर्बिया भने बाहिरिएको छ । उता कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । अर्जेन्टिना समूह ’ए’बाट अघिल्लो चरणमा पुगेको छ । उसले आज बिहान भएको समूह ’ए’ को खेलमा चिलीलाई एक–शुन्य गोलले हरायो । न्यू जर्सीमा भएको खेलमा ८८ औँ मिनेटमा लाउटरो माट्रिनेजले गरेको गोल नै निर्णायक भयो ।

अर्जेन्टिनाले पहिलो खेलमा क्यानडालाई दुई–शुन्य गोलले हराएको थियो । लगातार दुई जीतसहित अर्जेन्टिना समूह ’ए’को शीर्ष स्थानमा छ । उसको छ अङ्क छ । आज बिहान भएको खेलमा क्यानडाले पेरूलाई एक–शुन्य गोलले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। क्यानडा दुई खेलमा तीन अङ्कसहित दोस्रो स्थानमा छ । दुई खेलमा समान एक अङ्क भएका चिली तेस्रो र पेरु चौथो स्थानमा छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top