नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरमा नयाँ कार्य समिति चयन

२३ असार ८१, आइतबार

२३ असार, विराटनगर ।

नेपाली युवाउद्यमीमञ्च, विराटनगर च्याप्टरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । शुक्रवार सम्पन्नच्याप्टरको २०औंवार्षिक साधारणसभाबाट आगामी एक वर्षकालागि भट्टराईको अध्यक्षतामानयाँकार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । यस्तै प्रथम उपाध्यक्षमा सञ्जीव सिग्देल, द्धितीय उपाध्यक्षमा रोमन कट्टेल, कोषाध्यक्षमा संयम श्रेष्ठ,कार्यक्रम संयोजकमा रितेष खनाल र लर्निङ सेसन संयोजकमा उकृष्ट भट्टराई चयन भएका छन् ।

त्यसैगरी आर्नेष श्रेष्ठ च्याप्टर संयोजक, अभिषेक केडिया संचार संयोजक, अंकिता गिरी कानुनी सल्लाहकार,नबिन झुनझुनवाला कार्यसमिति सदस्य र संगिता धमला सचिवालयप्रमुखमा चयन भएका छन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण,आर्थिक विकास एवं स्थायित्वकालागि युवाहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।

Advertisement

मञ्चका नबनिर्वाचित अध्यक्ष शुभम भट्टराईले युवाहरु परिवर्तनका सम्वाहक भएकाले आर्थिक समृद्धि र औद्योगिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने वताए । कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना तथा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेल लगायतले नयाँकार्य समितिलाई सफलताको शभकामना दिएका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top