×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

शाहरुखको आँखामा मोतियाबिन्दु, भारतको उपचारमा अविश्वास

१५ श्रावण २०८१

१५ साउन, काठमाण्डौ ।

बलिउडका किंग, सुपरस्टार शाहरुख खानको आँखामा समस्या भएको खबर बाहिरिएको छ । उनको आँखामा मोतियाविन्दु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उनले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ ।

भारतीय मिडियाका अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ । जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए ।

तर, त्यहाँ उपचार चाहेजसो हुन सकेन । अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन् । यद्यपी, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै औपचारिक पुष्टि भएको छैन । शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ ।

तर, उनी कामका लागि वा व्यक्तिगत कारणले त्यहाँ जाने हुन् भन्ने टुंगो लागेको छैन । शाहरुख हालै उनकी आमाको निधन भएपछि साथी निर्देशक फराहलाई भेट्न गएका थिए । जतिबेला शाहरुखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन् ।

शाहरुखको पछिल्लोफिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो। हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन् ।

शाहरुखले यसअघि पनि सन २०१४ मा एक माइनर आई सर्जरी गराएका थिए । सर्जरीपछि उनले आफ्नो एक्स ह्याण्डलमा एक नोट साझा गर्दै डाक्टरहरुलाई धन्यवाद दिएका थिए ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top