चलेनन् एम्बाप्पे, ला लिगामा रियलको खराब सुरुआत

२ भदौ ८१, सोमबार

३ भदौ, विराटनगर ।

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले खराब सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

मर्लोर्काको मैदानमा भएको खेलमा रियलका लागि रोड्रिगोले सुरआती गोल गरेका थिए । खेलको १३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै रोड्रिगोले पाहुना टोलीलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

तर, खेलको ५३औं मिनेटमा मल्लोर्काका रोड्रिग्वेजको पासमा वेदान मुरिकीले गोल गरेपछि घरेलु टोलीले एक अंक बटुल्ने मौका पायो ।

खेलको अन्त्यतिर फेर्लान मेन्डीले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित बनेको थियो ।

डेब्यु खेलमै गोल गरेका फ्रेन्च स्टार किलियन एम्बाप्पेको ला लिगाको डेब्यु भने राम्रो रहेन । गत बुधबार राति भएको युइएफए सुपर कपको फाइनलमा रियलले अटलान्टालाई २-० गोलले हराउँदा एम्बाप्पेले गोल गरेका थिए ।

मिडविकमा डेब्यु एम्बाप्पेको यो रियलका लागि दोस्रो खेल थियो । तथापि, ला लिगामा भने पहिलो । तर उनी राम्री चल्न सकेनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top