आत्मघाती गोलका कारण अंक बाँड्न बाध्य भयो एट्लेटिको

३ भदौ ८१, मंगलबार

४ भदौ, विराटनगर ।

एट्लेटिको डी मड्रिडले स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ । सोमबार राति भएको खेलमा एट्लेटिको भिल्लारियलसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

भिल्लारियलको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको १८औं मिनेटमा अर्नाउट दान्जुमाले गोल गर्दै अग्रता दिलाए पनि २०औं मिनेटमा गोल गर्दै एट्लेटिको बराबरीमा फर्किएको थियो । पाहुना टोलीका लागि मार्कोस लोरेन्टेले गोल गरेका थिए ।

खेलको ३७औं मिनेटमा एट्लेटिकोका कोकेले आत्मघाती गोल गरेपछि घरेलु टोलीले पुनः अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा एलेक्जेन्डर सोर्लथले गोल गरेपछि एट्लेटिकोले बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top