×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

‘एमएस’ धोनीपछि अब युवराज सिंहको बायोपिक बन्ने

४ भाद्र २०८१

४ भदौ, विराटनगर ।

भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जीवनीमा बनेका ‘एमएस धोनी’ ले बक्स अफिसमा राम्रो आम्दानी गर्‍यो । सन् २०१६ मा आएको उक्त बायोपिकमा सुशान्तसिंह राजपुतको अभिनय तारिफयोग्य थियो ।

अब, भारतीय क्रिकेटका अर्का दिग्गज खेलाडी युवराज सिंहको बायोपिक बन्ने भएको छ । तथािप, युवराज सिंहको बायोपिकको नाम र मुख्य भूमिका कसले निर्वाह गर्ने भन्नेबारे खुलाइएको छैन ।

भारतको सबैभन्दा ठुलो प्रोडक्सन कम्पनी टी-सिरिजले युवराजको बायोपिक बनाउने घोषणा गरेको हो ।

४२ वर्षीय युवराजले सन् २०११ को विश्वकप क्रिकेटमा सानदार प्रदर्शन गरेका थिए । लगातार ६ वटा छक्का प्रहार गरेर क्रिकेटप्रेमीलाई आश्चर्यचकित पारेका उनले आफ्नो ब्याटिङ र बलिङले भारतीय क्रिकेटको क्याम्पियनलाई बढावा दिन ठुलो योगदान गरेका छन् ।

विश्वकप क्रिकेटको क्रममै उनी क्यान्सरसँग जुधिरहेका थिए । विश्वकपलगत्तै उपचारमा गएका उनले अन्ततः क्यान्सरलाई जिते । अहिले उनी फेरि भारतीय क्रिकेटका लागि आफ्नो योगदान दिने र क्याम्पेनमा सक्रिय छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top