फोडेनलाई पिएफए प्लेयर अफ द इयर अवार्ड

४ भदौ ८१, बुधबार

५ भदौ, विराटनगर ।

प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ को अवार्ड म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले जितेका छन् ।

सन् २०२३/२४ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै इंग्ल्यान्डका २४ वर्षीय फोडेनलाई मंगलबार प्लेयर अफ द इयरको अवार्ड प्रदान गरिएको हो ।

फोडेनले सिटीका इएर्लिङ हालान्ड तथा रोड्री, चेल्सीका कोल पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

फोडेनले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गरेका थिए । पेप ग्वार्डिओला नेतृत्वको सिटीले गत सिजन प्रिमियर लिगका साथै युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि उचालेको थियो । यस्तै, एफए कप उपविजेता पनि बनेको थियो ।

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top