सुनको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?

९ भदौ ८१, सोमबार

१० भदौ, विराटनगर ।

नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

आइतबार तोलामा एक लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज एक लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेर एक हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top