×

NEPAL TIMES UPDATES

Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026

दुई लाख सेवाग्राही लाईसेन्सबिहीनः किन पाइँदैन स्मार्ट लाईसेन्स ?

१८ मंसिर २०७४

ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ।

दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ।
कंडेलेको गुनासो छ ‘परीक्षाको फाराम भर्न नै समस्या छ। राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘त्यगि गरेर फाराम बुझायो। फेरि परीक्षका लागि कुर्नुपर्छ। परीक्षा बल्लबल्ल पास गर्यो लाइसेन्स पाउनै गाह्रो। कँडेलले जस्तै ट्रायल पास गरेर पनि लाइसेन्स प्राप्त नगर्नेको संख्या झण्डै दुई लाख छ। यातायात व्यवस्था विभागले लाइसेन्सको दैनिक माग र उत्पादनमा ठूलो अन्तर रहेकाले ढिलाइ भएको बताएको छ।

Advertisement
Advertisement
Advertisement

विभागका अनुसार हाल दैनिक पाँच हजार लाइसेन्सको माग हुन्छ तर स्मार्ट लाइसेन्स प्रिन्ट भने दैनिक आठ सय वटामात्र हुन्छ। यसै कारण परीक्षा पास गरेको कम्तीमा ६ महिनापछि मात्र लाइसेन्स हातमा पर्ने अवस्था आएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ।, यो खबर आजकोगोरखापत्रमा छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top