×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रोड्रिगोको गोलमा ब्राजिलको संघर्षपूर्ण जित

२२ भाद्र २०८१

२२ भदौ, एजेन्सी ।

आगामी दुई वर्षपछि आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिलले इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

Advertisement
Advertisement

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को जित हासिल गरेको हो ।

ब्राजिलको जितमा रोड्रिगोको निर्णायक गोल गरेका थिए । रोड्रिगोले ३०औं मिनेटमा लुकास पाकेटाको पासमा गोल गरेका थिए । पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गरेको बलले सीधै जाली चुम्यो ।

Advertisement
Advertisement

जितसँगै ब्राजिलले तालिकामा दुई स्थान सुधार गरेको छ । सात खेलको समाप्तिमा ब्राजिल १० अंकसहित चौथो स्थानमा छ । इक्वेडर भने समान खेलमा आठ अंक जोड्दै छैटौं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top