×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेसन्स लिग : इंग्ल्यान्ड र जर्मनी प्रतिस्पर्धामा, अरू क-कसको छ खेल आज ?

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत आज नौ खेलहरू हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा १८ वटा टोलीले प्रतिस्पर्धा गर्न आँटेका हुन् ।

Advertisement
Advertisement

युरोपियन फुटबल महासंघको आयोजना जारी प्रतियोगितामा आज इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्लगातयत टोली प्रतिस्पर्धामा छन् । आज नौ खेल भएसँगै पहिलो चरणका खेलहरू सकिने छन् । लगत्तै दोस्रो चरणका खेलहरू हुने छन् ।

आज इंग्ल्यान्डले आयरल्यान्डसँग उसैको मैदानमा खेल्ने छ । ह्यारी केनको कप्तानीमा रहने इंग्ल्यान्ड आयरल्यान्डलाई हराउँदै प्रतियोगिताको सुखद सुरुआत गर्ने योजनामा हुने छ । टोलीमा युनाइटेडका ह्यारी म्यागुइरे, सिटीका फिल फोडेन र ज्याक ग्रिलिस, आर्सनलका बुकायो साका र लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलगायत छन् ।

आजकै अर्को खेलमा जर्मनीले घरेलु मैदानमा हंगेरीलाई निम्त्याउँदै छ भने नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनासँग घरेलु मैदानमा खेल्ने छ ।

सन् २०१८–१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०–२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।

नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।

आज हुने खेलहरू :

Advertisement
Advertisement

फारोइ इज्ल्यान्ड भर्सेस नर्थ म्याकेडोनियाँ- साँझ ६ः४५ बजे
आयरल्यान्ड भर्सेस इंग्ल्यान्ड- बेलुका ९:४५ बजे
अर्मेनिया भर्सेस लाटभिया- बेलुका ९:४५ बजे
जर्जिया भर्सेस चेकिया- बेलुका ९:४५ बजे
माल्डोभा भर्सेस माल्टा- बेलुका ९:४५ बजे
ग्रिस भर्सेस फिनल्यान्ड- राति १२:३० बजे
युक्रेन भर्सेस अल्बानिया- राति १२:३० बजे
ग्रिस भर्सेस फिनल्यान्ड- राति १२:३० बजे
नेदरल्यान्ड्स भर्सेस एन्ड हर्जगोभिना-राति १२:३० बजे
जर्मनी भर्सेस हंगेरी- राति १२:३० बजे

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top