×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सर्बियामाथि जित निकाल्दै डेनमार्कले उछिन्यो स्पेनलाई

२४ भाद्र २०८१

२४ भदौ, एजेन्सी

चौथो संस्करणको युरोपियन नेसन्स लिगमा डेनमार्कले लगातार दोस्रो जित हात पारेको छ । आइतबार राति समूह चरणअन्तर्गत दोस्रो खेल खेलेको डेनमार्कले सर्बियामाथि २-० गोलको जित निकालेको हो ।

Advertisement
Advertisement

घरेलु मैदान पार्केनमा भएको खेलमा डेनमार्कलाई जिताउन अल्बर्ट ग्रोनबाइक र युसुफ पलसेनले एक-एक गोल गरे । खेलको ३६औं मिनेटमा ग्रोनबाइकले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

६१औं मिनेटमा पलसेनले गोल गरेपछि डेनमार्कले २-० गोलको जित निकालेको हो । जितसँगै समूह ‘डी’ को डेनमार्कले दुई खेलमा ६ अंक जोडेको छ ।

Advertisement
Advertisement

यसअघि स्विट्जरल्यान्डलाई २-० गोलले हराएको उसले साबिक विजेता स्पेनलाई उछिन्दै शीर्ष स्थान कब्जा गरेको छ । गएराति भएको अर्को खेलमा स्विट्जरल्यान्डलाई हराएको स्पेनसँग चार अंक छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top