×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

१६ वर्षपछि मेसीको पुनर्मिलन, बेकह्यामले दिए ‘सरप्राइज’

२५ भाद्र २०८१

२५ भदौ, एजेन्सी । 

अर्जेन्टिनाका पूर्वगोलकिपर ओस्कार उस्तारी र कप्तान लियोनल मेसीबीच १६ वर्षपछि पुनर्मिलन भएको छ । अमेरिकन क्लब इन्टर मियामीका मालिक डेभिड बेकह्यामले ‘सरप्राइज’ रूपमा उस्तारीलाई भित्र्याएसँगै मेसीसँग उनको पुनर्मिलन भएको हो ।

Advertisement
Advertisement

युरोप र दक्षिण अमेरिकाका उत्कृष्ट लिग खेलेको अनुभव संगालेका ३८ वर्षीय उस्तारीलाई सोमबार मियामीले अनुबन्ध गरेको हो । उस्तारी र मेसीले सन् २००८ को बेइजिङ ओलम्पिक एकसाथ अर्जेन्टिनी टोलीबाट खेलेका थिए ।

डी मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले नाइजेरियालाई १-० गोलले हराउँदै स्वर्ण जितेको थियो । सन् २०१३ देखि नै उस्तारीले देशका लागि खेल्न पाएनन् । व्यवसायिक फुटबलतर्फ पनि मेसी र उस्तारीको भेट हुन पाएको थिएन । तर, मियामीका मालिक बेकह्यामले उनीहरूलाई पुनर्मिलन गराइदिएका हुन् ।

मियामीमा अनुबन्ध भएपछि उनले मेसीसँग पुनः खेल्न पाउने भएपछि खुसी महसुस भएको सुनाएका छन् । ‘मियामीजस्तो क्लबमा अनुबन्ध हुने अवसर पाएर धेरै नै उत्साहित छु । यो मेरा लागि ठुलो उपलब्धि हो,’ उनले भनेका छन्, ‘मेसीसँग पुनर्मिलन हुने भएपछि झन् धेरै खुसी लागेको छ । लामो समयपछि मेसीका साथ मैदानमा उत्रन पाउने कुराले उत्साह थपिएको छ ।’

उस्तारीले सन् २००७ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । तर, २०१३ सम्मको अवधिमा उनले राष्ट्रका लागि मात्र दुई खेल खेल्न पाए । उनी कतिपय खेलमा टोलीमा परेनन् भने केही समय घाइते भए । कतिपय खेलमा भने उनी बेन्चमै सीमित बनेका थिए ।

Advertisement

उनै उस्तारीलाई बेकह्यामले आफ्नो टोली मजबुत गराउने क्रममा भित्र्याएका हुन् । यद्यपि, उनले सन् २०२४ को अन्त्यसम्ममात्र मियामीका लागि खेल्नेगरी सम्झौता गरेका छन् । बेकह्यामले मेसी, लुइस स्वारेज, सर्जियो बुस्क्वेट्स र जोर्डफ अल्बालाई पनि आफ्नो क्लबाट खेलाउँदै आएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top