Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ? - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

आइतवार अशोज ६ , २०८१
Reading Time: 1 min read
A A
इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ असोज, एजेन्सी ।

सन् २००५ मा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को दंगालाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । तर तिनै मोदी भारतको प्रधानमन्त्री बनेपछि पटक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख पाहुना बन्दै आएका छन् ।

तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्रीको पद सम्हालिरहेका मोदी ३ अमेरिकी राष्ट्रपतिका पाहुना बनिसकेका छन् । पहिलो कार्यकालमा बराक ओबामाका पाहुना बनेका मोदी त्यसपछि डोनाल्ड ट्रम्प र जो बाइडेनका पाहुना बनिसकेका छन् ।

LS Auto

पछिल्लो पटक तीन दिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको भ्रमण भने विशेष देखिएको छ । यसपटक पनि विगत जस्तै अमेरिकी राष्ट्रपतिसँग मोदीको भेटवार्ता भयो तर स्थान विगत भन्दा विशेष थियो ।

शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग मोदीले भेटवार्ता गरेका छन् । भेटका लागि मोदी डेलावेयरस्थित बाइडेनको घर नै पुगेका थिए । त्यहाँ बाइडेनले मोदीसँग हात मिलाए र दुवै नेताले एकआपसमा अँगालो हालेर अभिवादन गरे।

सो क्रममा मोदीले अमेरिकी राष्ट्रपति बाइडेन र उनकी पत्नी जिल बाइडेनलाई विशेष उपहार दिएका छन् । मोदीले बाइडेनलाई चाँदीको हातले बनेको प्राचीन रेलको मोडेल उपहार दिएका छन्। यसमा ९२ दशमलव ५ प्रतिशत काम चाँदीबाट भएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

जसरी सामान्यतया भारतमा यात्री ट्रेनहरूमा भारतीय रेलवे लेखिएको हुन्छ। त्यसैगरी बाइडेनलाई उपहार स्वरुप दिएको रेलमा पनि ‘भारतीय रेलवे’ पनि लेखिएको छ ।यस ट्रेनको मोडलमा दिल्लीदेखि डेलावेयर पनि लेखिएको छ।

यस्तै मोदीले अमेरिकाकी प्रथम महिला जो बाइडेनकी पत्नी जिल बाइडेनलाई कागजको बक्समा प्याक गरिएको पश्मिना सल उपहार दिएका छन् । दुई नेताबीचको द्विपक्षीय भेटमा चीन र रुसका विषयमा छलफल भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

अमेरिकी प्रतिनिधिमण्डलमा विदेशमन्त्री एन्टोनी ब्लिन्केन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटी रहेका थिए । भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर, अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र विदेश सचिव विक्रम मिश्री रहेका थिए ।

बैठकमा कुनै प्रेसलाई अनुमति दिइएको थिएन । भेटवार्ताका विषय पछि सार्वजनिक गरिएको थियो । बाइडेन आफ्नो कार्यकालको अन्तिम महिनामा छन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति पदका लागि मतदान हुँदैछ । भेटवार्तामा मोदीले पोल्याण्ड र युक्रेन भ्रमणका विषयमा बाइडेनलाई सविस्तार बताएका थिए ।

जसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको प्रशंसा गरेका थिए । उनले पोल्याण्ड र युक्रेनको आफ्नो भ्रमण ऐतिहासिक भएको बताए, जुन धेरै वर्षपछि भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण थियो । उर्जा क्षेत्र लगायत युक्रेनका लागि शान्ति र मानवीय सहायताको उनको सन्देशको पनि प्रशंसा गरे।

उनीहरु बीच संयुक्त राष्ट्र संघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनको महत्वबारे पनि कुराकानी भएको बताइएको छ । जो बाइडेनले विश्व मञ्चमा, विशेष गरी जी २० र ग्लोबल साउथमा मोदी नेतृत्वको भारतको नेतृत्व र स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न क्वाडलाई सुदृढ पार्ने उनको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले दुई नेताबीचको वार्ताको मुख्य विषय युक्रेनमा जारी द्वन्द्व र रुस र चीनप्रति भारतको अडान हुने संकेत गरेका थिए । सुलिभानले युक्रेन विरुद्ध रुसको आक्रमणले अन्तर्राष्ट्रिय कानुन र मान्यताको उल्लङ्घन गरेको अमेरिकी धारणामा जोड दिएका थिए ।

उनले भारतजस्ता देशले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न र रुसको युद्ध प्रयासमा सहयोगी बन्न नहुनेमा जोड दिएका थिए । बाइडेनसँगको भेटपछि उनी क्वाड बैठकमा सहभागि भएका छन् ।

जहाँ जो बाइडेनसहित अष्ट्रेलियाका एन्थोनी अल्बानीज र जापानका फुमियो किशिदासँग क्वाड शिखर सम्मेलनमा भाग लिएका छन् । उनले सोमबार संयुक्त राष्ट्रसंघमा हुने ‘फ्युचर समिट’मा सम्बोधन गर्नेछन् ।

Tags: #नरेन्द्र मोदी#मोदी अमेरिकी राष्ट्रपतिको घरमा

लोकप्रीय

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.