NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो बुधबार जेष्ठ १ , २०८२
आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी बुधबार जेष्ठ १ , २०८२
ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार बुधबार जेष्ठ १ , २०८२
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै मङ्लबार बैशाख ३० , २०८२
Next
Prev

समाचार

मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन

आइतवार अशोज ६ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मस्कको ‘सुपरसोनिक’ यात्राको सपना पुरा गर्दै चीन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ असोज, विराटनगर।

कतिपय सिनेमामा देखाइने वा साइन्स फिक्सनका कतिपय कुराहरु हामीलाई अविश्वसनीय र चमत्कारिक लाग्छन् । तर ती दृश्यहरु यथार्थमा समेत देखिन थालेका छन् । कल्पना गरिएका कुराहरुलाई अब वैज्ञानिकहरुले वास्तविक जीवनमै रुपान्तरण गर्ने प्रयास गरिरहेका छन् ।

खासगरी यातायातको क्षेत्र वा यात्रामा आमुल परिवर्तन भएका छन् । अन्तरिक्षयान होस् वा जमिनमै सबैभन्दा द्रुत गतिमा गुड्ने रेल, विश्वले चमत्कार देख्न थालिसकेको छ । यसैबीच गत साता, नेदरल्याण्डमा रहेको हाइपरलुप कम्पनी हार्ड्टले भेन्डमको युरोपेली हाइपरलुप केन्द्रमा आफ्नो सवारीको पहिलो सफल परीक्षणको घोषणा ग¥यो ।

हार्ड्टका अनुसार उसको साधनले ४२० मिटर लामो दूरीको पहिलो ९० मिटर दूरी लगभग ३० किमी प्रतिघण्टाको दरले पार ग¥यो । र यसै वर्षको अन्त्यमा हुने अर्को परीक्षणमा १०० किमी प्रतिघण्टाको गतिमा चल्ने अपेक्षा गरिएको छ ।

गत अगस्टमा चीनमा त्यहाँको राज्य संचालित उद्योग चाइना एयरोस्पेस साइन्स इन्डस्ट्री कर्पोरेसनले एक प्रोटोटाइप बुलेट ट्रेनलाई २ किमी दूरीसम्म एक भ्याकुम ट्युबको माध्यमबाट सफलतापूर्वक चलाएको बताएको थियो । र यसलाई पनि सफल परीक्षण भनिएको थियो ।

यी प्रयासहरु त्यही सवारीको लागि भएका हुन् जसले मानिसलाई जमिनमाथि उडाएर ट्युबमार्फत् ‘सुपर सोनिक’ गतिमा गन्तव्यमा लैजान्छ । र जसमा शक्तिशाली इलेक्ट्रो–चुम्बक प्रयोग गरिएको हुन्छ ।

हाइपरलुप प्रविधिबाट बन्ने यो एयरलेस यानले विश्वका ठूला सहरहरुलाई केही मिनेटमै पु¥याउने अपेक्षा गरिएको छ । जस्तो कि लन्डनदेखि पेरसिसम्मको यात्रा केही मिनेटमै गर्न सम्भव हुनेछ। अर्थात् एक घन्टाभन्दा कम समयमै लन्डनदेखि पेरिस पुगिनेछ ।

एलन मस्कले २०१३ मा परिकल्पना गरे अनुसार १२२० किमी प्रतिघन्टा यात्रा गर्न सम्भव छ । स्पेस एक्सका मालिक एलन मस्कले अगाडि सारेको यो हाइपरलुप अवधारणालाई यतिबेला सफल बनाउने प्रयास भइरहेको छ । चीन वा नेदरल्यान्डमा यसैका लागि प्रयास भएका हुन् ।

यद्यपि यो साइन्सफिक्सनकै दृश्य वा कहानी जस्तो लाग्न सक्छ । धेरै विज्ञहरुले असम्भव नभने पनि यसको व्यवहारिकतामाथि भने प्रश्न उठाइरहेका छन् । हाइपरलुप प्रविधिको प्रगति र सफलता भए पनि यथार्थमा यो सवारी यात्रा गर्न कतिको सुरक्षत होला भन्दै आशंका गरिएका छन् ।

शून्य उत्सर्जन प्रोपल्सन प्रणालीको अनुसन्धान गरिरहेका नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एक प्राध्यापक जोनास क्रिस्टियनसेन नोल्याण्डका अनुसार अब यो प्रविधि वास्तविकता नजिक पुगेको छ ।

नोलयान्डका अनुसार हाइपरलुप प्रविधिले सफलता पाइरहेको र अपेक्षाकृत गति हुने विश्वास गर्न सकिन्छ । हाइपरलुप प्रविधि एक परिकल्पनाको रुपमा सयौं वर्षअघि सन् १८०० तिर आएको थियो । शक्तिशाली इलेक्ट्रो म्याग्नेट प्रयोग गरी वायुबिहीन ट्युबमार्फत द्रूत यात्रा गर्न सम्भव छ भन्ने कुरा त्यसबेला नै कल्पना गरिएको थियो ।

जसलाई कागजी रुपमा एलन मस्कले २०१३ मा अगाडि सारेका हुन् । र यदि यो यान सफल भएमा जहाजमा घन्टौं लाग्ने देशहरु केही मिनेटमै यात्रा गर्न सकिन्छ । त्यसो त यसका प्रयासहरु भइरहे पनि असफलता वा व्यवहारमा सम्भव नहुने आशंका पनि उत्तिकै छ ।

जस्तो कि भर्जिनका संस्थापक रिचर्ड ब्रेनसनको समर्थनमा ४०० मिलियन डलरको खर्च गरिए पनि यो परियोजना अगाडि बढ्न सकेन । जवकि चीन सरकारले आफैं यसको प्रयास गरिरहेको छ। चीनसहित जापान, दक्षिण कोरिया लगायत सीमित देशहरुले इलेक्ट्रिक म्याग्नेट (विद्युतीय चुम्बक)को प्रयोग गर्दै म्याग्लेभ रेल चलाइरहेका छन् ।

त्यसो तहाइपरलुप प्रविधि मूलतःम्याग्लेभ प्रविधिमा आधारित छ । जसमा सवारीको गति बढाउनका लागि दबाब सिर्जना गर्ने ट्युबको उपयोग गरन्छ । यसैले पनि यदि मस्कको हाइपरलुप प्रविधिको सुपरसोनिक गतिमा यत्रा गराउने रेल चीनले नै बनाउन सक्ने धेरैले आकलन गरेका छन् ।

जवकि चीनले आफैं द्रूत रेल चलाइसकेको छ । यसका साथै हइपरलुप प्रविधिलाई सफल पार्न निरन्तर प्रयास गरिरहेको छ । जसले गर्दा पनि पूर्वी एसियाले मस्कको यो विशाल सपनालाई साकार पार्नसक्ने बताइन्छ ।

२०१३ मा एलन मस्कले हाइपरलुप प्रविधि सम्बन्धी एउटा स्वेतपत्र सार्वजनिक गरेका थिए । जहाँ उनले लो प्रेसर ट्युबभित्र क्यापसुलको प्रयोग गरेर द्रूत गतिमा यात्रा गर्ने प्रविधिको प्रस्ताव गरेका थिए । मस्कको सोही अवधारणाले यो प्रविधिलाई सैद्धान्तिकरण गर्ने काम गरेको छ ।

जसअनुसार उनले १२२० किमी यात्रा जम्मा ३५ मिनेटमा गर्न सकिने उल्लेख गरेका छन् । २०१४ मा ‘हाइपर वान’ नामको कम्पनी नै खुल्यो । जसले हाइपरलुपलाई कमर्सियल अपेक्षा अनुरुप लागु गर्ने सोच राखेको थियो । जसमा ४०० मिलियन डलर खर्च गर्दै भर्जिन कम्पनीका मालिक रिचर्ड ब्रानसन पनि जोडिएका थिए । तर पछि उक्त परियोजना नै सकियो ।

अर्थात् उसका लागि काम गर्न सम्भव भएन । तर चीन सरकारले भने यो प्रविधिलाई लागु गर्न सहयोग गरिरहेको छ । जसले पहिले नै यससँग सम्बन्धित प्रविधिलाई द्रुत रेलमा प्रयोग गरिसकेको छ । विज्ञहरुले भने चीनले यो अवधारणा वा प्रविधिलाई व्यवहारमा ल्याउन सम्भव हुने स्विकार गरिरहेका छन् ।

पछिल्लो समय उसका विभिन्न परीक्षण र प्रविधिका लागि देखाएको लगनशितालाई लिएर धेरैले यो विश्वास गरिरहेका छन् कि हाइपरलुप प्रविधिलाई चीनले व्यवहारमा ल्याउन सक्नेछ । विज्ञहरुका अनुसार यदि यो प्रविधि व्यवहारको रुपमा विकास भयो भने यात्राको क्षेत्रमा पूर्वी एसियाले नयाँ युग सुरु गरेको हुनेछ ।

‘यदि हाइपरलु म्याग्लेब सिस्टम विकसित भयो भने यो सम्भवत पूर्वी एसियामै हुनेछ,’ नर्वेजियन युनिभर्सिटीका प्राध्यापक नोल्यान्डले भनेका छन्,’किनकि उनीहरुले यसको अभ्यास पहिले नै ओपन–एयर म्याग्लेभ सिस्टममार्फत् गरिसकेका छन् । र ती देशका सरकारसँग पनि यका लागि खर्च गर्ने तत्परता देखिएको छ ।’

नोल्यान्डको यो भनाइले मुख्यतया प्रविधिमा ठूलो रकम खर्च गरिरहेको चीन सरकारलाई नै लक्षित गरेको देखिन्छ । तर यसको उपयोगिता र व्यवहारिकतालाई लिएर विज्ञहरुले प्रश्न उठाइरहेका छन् । जहाजभन्दा द्रुत गतिमा उडिरहने यो सवारीमा केही चिज आएर ठोक्किए को होला ?

यसको सम्भावित दुर्घटना तथा व्यवहारिकतालाई लिएर धेरैले चिन्ता पनि गरेका छन् । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Tags: #के हो हाइपरलुप प्रविधि ?#नेपाल टाइम्स् ट्रेडिंग#मस्कको ‘सुपरसोनिक’ यात्रा

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
ताजा समाचार

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार
ताजा समाचार

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

बुधबार जेष्ठ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

World News: Americaसंग Saudiको ह*ति*यार सम्झौता, Syriaको प्रतिबन्ध फुकुवा || Nepal Times

00:12:42

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ?

आइतवार बैशाख २८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपियो

बुधबार जेष्ठ १ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

बुधबार जेष्ठ १ , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार जेष्ठ १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.