NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु

आइतवार अशोज २० , २०८१
Reading Time: 1 min read
A A
माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० असोज , एजेन्सी ।

चीन समर्थित मानिएका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आजदेखि भारत भ्रमण सुरु गर्दैछन् । मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गएको वर्ष सत्तामा आएयता यो मुइज्जुको पहिलो भारत भ्रमण हुनेछ । आफ्नो चुनावी अभियानमा मुइज्जुले दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए भने ‘भारत बहिष्कार’ को नीति अपनाएका थिए ।

LS Auto

उनले माल्दिभ्समा हरेका भारतीय सेना पनि फिर्ता पठाएका छन् । यसअघि उनी सन् २०२४ को जुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा सहभागी हुन भारत आएका थिए ।

भ्रमणका क्रममा मुइज्जुले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी बिजनेस इभेन्टमा भाग लिन मुम्बई र बेङ्ग्लोर पनि जानेछन् । गत महिना माल्दिभ्सका राष्ट्रपति कार्यालयका प्रमुख प्रवक्ता हिना वालिदले पनि राष्ट्रपति मुइज्जुको भारत भ्रमणबारे जानकारी दिएकी थिइन् ।

ऋणको सावा र ब्याज तिर्न नसकेर मालदिभ्स डिफल्टमा जाने भय बढिरहेकै समयमा मुईज्जुले भारत भ्रमण सुरु गर्न लागेका हुन् । भारतमा रहँदा उनले वित्तीय उद्धारको खोजी गर्ने बताइएको छ ।

मुइज्जु सत्तामा आएसंगै दुवै देशबिचको सम्बन्ध तिक्त बनेको छ । तर उनको यस आसन्न भ्रमणले माल्दिभ्सले आफ्नो शक्तिशाली छिमेकीलाई बेवास्ता गर्ने जोखिम मोल्न नसक्ने सङ्केत गरेको विज्ञहरूले भनिरहेका छन् ।

सेप्टेम्बरमा माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर मात्रै थियो । यो भनेको साढे एक महिनाको आयात मात्रै धान्न पुग्ने हो । गएको महिना बहुराष्ट्रिय कर्जा रेटिङ एजेन्सी मूडिजले डिफल्टमा जाने जोखिम ह्वात्तै बढेको भन्दै माल्दिभ्सको कर्जाको साख घटाएको थियो ।

भारतविरोधी अभियान चलाएर सत्तामा पुगेका मुइज्जुले अहिले सोही भारतको भ्रमण गरिरहँदा यता भारतका विदेशमन्त्री पनि कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी मुलुक पाकिस्तान जाने भएका छन् ।

यो भ्रमण कुनै पनि भारतीय विदेशमन्त्रीले वितेको एक दशकको अवधिमा गरेको पहिलो भ्रमण हुनेछ । जयशंकर शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिनका लागि पाकिस्तान जाने भएका हुन् ।

४ अक्टूबरमा भारतीय विदेश मंत्रालयका प्रवक्ता रणधीर जायसवालले यसको पुष्टि गर्दै भनेका थिए, विदेश मंत्रीले इस्लामाबादमा १५ र १६ अक्टूबरमा हुन लागेको एससीओको बैठकमा भारतीय प्रतिनिधिमंडलको नेतृत्व गर्नेछन् ।

यसअघि २०१५ मा तत्कालीन विदेश मंत्री सुषमा स्वराज ’’हार्ट अफ एशिया कन्फ्रेंस’’मा भाग लिनकालागि इस्लामाबाद पुगेकी थिइन् । त्यसको केही दिनपछि नै प्रधानमंत्री नरेंद्र मोदी एक ’’सरप्राइज भिजिट’’ मा लाहौर गएका थिए ।

अब फेरि भारतका विदेश मंत्री पाकिस्तान भ्रमणमा जाँदैछन् । यसबारेमा विदेश मंत्रालयका प्रवक्ता रणधीर जायसवाललाई जब एक पत्रकारले सोधे, के विदेश मंत्रीको भ्रमणले भारत–पाकिस्तानको सम्बन्धमा सुधार ल्याउने प्रयासका रुपमा हेर्न सकिन्छ ? जवाफमा जायसवालले भने, ’’यो भ्रमण एससीओ मिटिंगका लागि हो, योभन्दा धेरै यसका बारेमा नसोचौं’’ ।

त्यसको भोलीपल्ट ६ अक्टूबरमा जयशंकरले पनि आफ्नो भ्रमणबारे बताउँदै भने कि उनी ’’भारत–पाकिस्तानको सम्बन्ध चर्चाका लागि पाकिस्तान जान लागेका होइन्, उनी त शंघाई सहयोग संगठनमा भाग लिनका लागि मात्रै जान लागेका हुन् ।

यद्यपि केही भारतीय कुटनीतिज्ञहरु भन्छन् कि भारत चाहादैन कि उसका मित्र देशहरुले भारत–पाकिस्तान विवादका कारण एससीओमा कुनै प्रकारको अड्चन देखुन । अर्थात भारत यो चाहाँदैन कि एससीओका अन्य सदस्य देशले यो महसूस गरुन् कि भारतले आफ्नो विदेश नीतिमा एससीओको महत्वलाई कम गर्दै छ ।’’

यदी प्रधानमन्त्री नै गएका भए त्यसको अर्कै संदेश पनि जान सक्थ्यो । तर विदेशमन्त्री जाँदा भारत पाकिस्तानसंग अहिले नै उच्च–स्तरीय भेटका लागि तयार नभएको र एससीओ जस्ता बहुपक्षीय मंचमा आफ्नो भूमिका निभाउनका लागि तयार रहेको संदेश दिने जानकारहरु बताउँछन् ।

यसअघि २०१६ मा तत्कालिन गृहमन्त्री राजनाथ सिंह सार्कको बैठकका लागि पाकिस्तान गएका थिए । यस्तै गत वर्ष पाकिस्तानका विदेश मंत्री बिलावल भुट्टो भारत आएका थिए। तर उनको भ्रमण पनि विवादित बनेको थियो ।

Tags: #माल्दिभ्सका राष्ट्रपति#मोदीसँग झुके मुइज्जु

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.