×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

६ पत्रकार जसलाई इजरेलले आतंककारी घोषित गर्याे

९ कार्तिक २०८१

९ कार्तिक , एजेन्सी ।

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीनजना पत्रकारको मृत्यु भएको छ । बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमानजिकै शुक्रबार बिहान साढे ३ बजे आक्रमण गरेको थियो ।

सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्यांक, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारको मृत्यु भएको छ । मध्यपूर्व क्षेत्रमा तनाव जारी छ। दुवैतर्फबाट आक्रमण भइरहेको छ ।

इजरायलले ६ अरब पत्रकारलाई आतंकवादी घोषणा गरेको छ । उसको तर्फबाट दाबी गरिएको छ कि कागजात र अन्य गुप्तचर प्रमाणहरूले ती सबै प्यालेस्टिनीहरू हुन् भनेर देखाएको छ।

तीमध्ये ४ जना हमाससँग सम्बन्धित र २ जना प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित रहेको आरोप लगाइएको छ । एक दिन अघि, इजरायली सेनाले गाजा क्षेत्रमा युद्ध कभर गर्ने अल जजिराका छ जना पत्रकारहरूलाई प्यालेस्टिनी लडाकु समूहहरूको लागि काम गरेको आरोप लगाएको थियो।

इजरायली सेनाले आरोप लगाएको छ कि यी लडाकुहरूलाई विगत वा वर्तमानमा यसका लागि भुक्तानी गरिएको छ। इजरायलले हमाससँग सम्बन्धित कागजातको अनुसन्धानले पत्रकारको बारेमा सत्यता बाहिर आएको दाबी गरेको छ ।

यद्यपि, अल जजिराले यी दाबीहरूलाई अस्वीकार गरेको छ। प्रतिष्ठित मिडिया हाउसले इजरायलले गलत दाबी गरेको आरोप लगाएको छ। उसले इजरायलले गाजामा भएको नरसंहार लुकाउन पत्रकारहरूलाई भगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

आइडीएफले गुप्तचर र गाजामा प्राप्त धेरै कागजातहरू उद्धृत गर्दै अल जजिरा नामक च्यानलका ६ जना पत्रकार हमास र इस्लामिक जिहादसँग सम्बन्धित रहेको दाबी गरेको छ ।

इजरायलले आतंकवादी प्रशिक्षण पाठ्यक्रम, फोन डाइरेक्टरी र आतंकवादीहरूको तलब कागजातहरू उनीहरूको प्रमाणको रूपमा प्रस्तुत गरेको छ। इजरायलले यी सबै पत्रकारले आतंकवादी संगठन हमासलाई सहयोग गरेको र बदलामा हमासबाट तलबसमेत लिइरहेको आरोप लगाएको छ ।

आइडीएफले ६ मध्ये ४ जना पत्रकार हमाससँग सम्बद्ध रहेको र २ जना पत्रकार इस्लामिक जिहादका सदस्य रहेको दाबी गरेको छ । अल जजिराका पत्रकार अनस अल–शरिफ, होसम शाबत, इस्माइल अबु ओमार र तलाल अरोकीलाई हमाससँग सम्बन्ध रहेको आरोप लगाइएको छ।

इजरायलले अनस जमाल नुसरत बटालियनसँग सम्बन्धित रहेको बताएको छ । अनस जमाल रकेट स्क्वाडको प्रमुख रहेको र इजरायली सेनामाथि आक्रमणमा समेत संलग्न रहेको उसको दाबी छ ।

कतारको मिडिया हाउसले इजरायलका यी गम्भीर आरोपहरूलाई झुटो भन्दै आफ्ना पत्रकारहरूलाई निर्दोष घोषणा गरेको छ। अल जजिराले इजरायलले गाजाको सत्य संसारबाट लुकाउन चाहेको दाबी गरेको छ ।

गाजाका तस्बिरहरू संसारलाई खुलाउन दिन चाहँदैनन्। त्यसैले इजरायलले पत्रकारहरूलाई डराएर गाजा क्षेत्रबाट धपाउन चाहन्छ। इजरायली सेनाले एक महिनाअघि वेस्ट बैंकको रामल्लाहमा रहेको अल जजिराको कार्यालयमा पनि छापा मारेको थियो ।

सेनाले च्यानलको कार्यालय ४५ दिनका लागि बन्द गरेको थियो । पछि इजरायलमा अल जजिरा च्यानललाई प्रतिबन्ध लगाइयो। यसअघि अगस्टमा इजरायली सेनाले अल जजिराका एक पत्रकारको हत्या गरेको थियो जसलाई हमाससँग जोडिएको बताइएको थियो।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top