NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

रुस–युक्रेनबीच अहिलेसम्मकै घातक आक्रमण, कति भयो क्षति ?

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ कार्तिक, एजेन्सी ।

रुस र युक्रेनबीचको जारी युद्धमा हालसम्मकै घातक ड्रोन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्को देशका संवेदनशील क्षेत्रहरुलाई निशाना बनाएर ड्रोन आक्रमण गरेका हुन्। युक्रेनले पठाएका ड्रोन विभिन्न ६ ठाउँमा आफूहरूले रोकेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

उसले युक्रेनले विभिन्न विमानस्थल लक्षित ड्रोन आक्रमण गर्दा विमानहरूलाई नै डाइभर्ट गरेर सुरक्षित स्थलतर्फ लगिएको आफ्नो वक्तव्यमा उल्लेख गरेको छ । यता युक्रेनको वायु सेनाले रुसले शनिबार देशका कयौँ संवेदनशील क्षेत्रलक्षित १४५ वटा घातक ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

LS Auto

कैयौँ ड्रोन आफूहरूले खसालेको युक्रेनको भनाइ छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएलगत्तै यी दुई देशबीच घातक ड्रोन आक्रमण भएको हो । यसैबीच अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले युक्रेनलाई रुसले कब्जा गरेको भूभाग फिर्ता लिनभन्दा पनि देशमा शान्ति स्थापना गर्न सघाउने ट्रम्पका एक पूर्व सल्लाहकारले भनेका छन् ।

ट्रम्पको पछिल्लो चुनावी अभियानमा काम गरेका ब्रायन लान्जाले भने । ट्रम्पको आगामी प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिको वास्तविक भिजनबारे उनको धारणा सोधिने उनले बताए ।

जेलेन्स्की वार्ताको टेबलसम्म आए भने शान्ति मात्रै हुने र क्रिमियाका कुरा उठाए भने उनी गम्भीर छैनन् भन्ने बुझिने पनि उनले बताए । क्रिमिया युक्रेनको हातबाट फुत्किसकेको र यो फर्केर नआउने पनि उनले बताए ।

ट्रम्पका एक प्रवक्ताले भने लान्जाले बोलेको कुरा उनको निजी राय भएको र यो ट्रम्पको बोली नभएको बताएका छन् । रुसले सन् २०१४ मा क्रिमियालाई अलग्याएको थियो । ८ वर्षपछि यसले युक्रेनमाथि पूर्ण स्तरको हमला ग¥यो र पूर्वी युक्रेनको केही भूभाग आफ्नो कब्जामा लिएको छ ।

ट्रम्पले आफ्नो प्राथमिकता युद्ध अन्त्य गर्ने भएको बताइरहेका छन् । तर युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे उनको ठोस योजना आइसकेको छैन । यसैबीच यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ । पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उनीबाट हस्ताक्षर गरिनुपर्ने थियो ।

क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ । यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ ।

उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ । हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ ।

यो सम्झौताले अब रुसमाथि कुनैपनि आक्रमण भए त्यसको जवाफ उत्तरले दिने छ। त्यो जवाफ दिन ततकाल उत्तरका सेना र हतियार रुस पुग्नेछन् । यसैले अब युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्र र नेटोको तैनाथीलाई उत्तर कोरियाले समेत जवाफ दिनेछ ।

यसले रुसमाथिको कुनै गम्भिर कदमले विश्वलाई भयानक युद्धतर्फ धकेल्ने डर पैदा भएको छ । उत्तर र रुसको सम्झौतालाई नेटो सदस्य राष्ट्रहरु बीच भएको सम्झौता अनुरुपकै रुपमा हेरिएको छ ।

नेटो सदस्य राष्ट्रहरु बीच पनि कुनै पनि देशमा आक्रमण भए सबै सदस्य राष्ट्रका सेनाहरुले आक्रमणमा सहयोग गर्नसक्ने व्यवस्था गरिएको छ । अब उत्तर रुसबीचको सम्झौताले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।

पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।

गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गरेनन्, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गरेका थिए ।

Tags: #घातक आक्रमण#पुटिन#रुस –युक्रेन

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.