×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

सिटीले तोड्यो हारको शृंखला

२० मंसिर २०८१

२० मंसिर, एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ । लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो ।

इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३–० ले विजयी भएको हो । खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे ।

५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो । लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ । लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ ।

यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ । लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ । उसको २६ अंक छ । चेल्सी र आर्सनल २८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लण्डन क्लबहरु आर्सनल र चेल्सीले पनि जित निकालेका छन् । आर्सनलले म्यानचेस्टर युनाईटेड र चेल्सीले साउथह्याम्टनलाई निराश बनाएका हुन् ।

आर्सनलले घरेलु मैदानमा युनाईटेडलाई २–० ले हरायो । आर्सनलले कर्नरबाट प्राप्त बलमा दुई गोल निकाल्दा नयाँ प्रशिक्षक रुबिन एमोरिमले ईङ्लिस फुटबलमा पहिलो हार चाखे । डिक्लन राइसले ५४ औं मिनेटमा दिलाएको अग्रतामा थोमस प्याटिले दोस्रो गोल थपे ।

अर्को खेलमा साउथह्याम्टनको मैदानमा चेल्सीले ५–१ को प्रभावशाली जित रच्यो । जाडोन सान्चोले चेल्सीका लागि पहिलो गोल गर्दै लण्डन क्लबले प्रभावशाली जित निकालेको हो । चेल्सीको जितमा एक्सल डिसासी, क्रिस्टोफर नन्कुन्कु, नोनी मडुके र कोल पामरले एक एक गोल गरको थिए ।

जो एरिबोले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए । अर्को खेलमा लिभरपुलले न्युक्यासलसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्यो । मोहमद सलाहले दुई गोल गरेको खेलमा लिभरपुलले ३ अंक जोगाउन सकेन ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top