×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

अमेरिकाबाट ३ नेपाली देशनिकाला, पनामा डिपोर्ट

७ फाल्गुन २०८१

७ फागुन , एजेन्सी ।

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वकाक्षी अवैध आप्रवासन निकाला गर्ने नीति अनुरुप अमेरिकाबाट देश निकालामा पर्नेमा ३ जना नेपाली समेत परेका छन् । अमेरिकाले नेपाली लगायतका ११९ जना व्यक्तिहरूलाई पनामा डिपोर्ट गरेकोमा त्यसमा ३ जना नेपालीहरु रहेको खुलासा भएको छ ।

ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पनामा बीचको सम्झौता अनुशार उनीहरुलाई पनामा डिपोर्ट गरिएको हो । पनामाको विदेश मन्त्रालयका अनुसार ११९ जनामा सबैभन्दा धेरै भारतका ३५, चीनका ३३, उज्वेकिस्तानका १९, इरानका १२, भियतनामका ९, नेपालका ३, टर्कीएका ३, अफगानिस्तानका २, पाकिस्तानका २ र श्रीलंकाका १ जना रहेका छन् ।

केही नाबालिगहरू आमाबाबुसँग यात्रा गरिरहेका थिए। देशनिकालामा परेकामध्ये ८२ पुरुष र ३७ महिला रहेका छन् । अमेरिकाबाट पनामाका लागि गरिएको आप्रवासीको पहिलो उडानमा अफगानिस्तान, चीन, भारत, इरान, नेपाल, पाकिस्तान, श्रीलंका, टर्कीए, उजबेकिस्तान र भियतनामका मानिसहरू रहेको र अरू दुई उडान पनि चाँडै अवतरण गर्ने पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बताएका छन् ।

आगामी उडानमा नेपाली हुने नहुने केही खुलेको छैन । अमेरिकाले तीन उडानमा ३६० जना आप्रवासीहरूलाई पनामा पठाउनेछ। त्यसमा कतिजना नेपालीहरु हुनेछन् भन्ने प्रष्ट छैन । देशनिकाला गरिएका व्यक्तिहरूलाई डेरियन नजिकैको आश्रय स्थलमा स्थानान्तरण गरिनेछ ।

जुन मध्य अमेरिकालाई दक्षिण अमेरिकासँग जोड्ने जंगली इलाका हो । अनगिन्ती आप्रवासीहरूले यसलाई पार गर्दै अमेरिकामा प्रवेश गर्ने प्रयास गर्छन्। यस महिनाको शुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको वार्तामा मुलिनोले पनामा नहरको सार्वभौमित्वमा कुनै बहस नगर्ने कुरा जोड दिएका थिए ।

पनामा र अमेरिकाबीचको द्विपक्षीय सहकार्यको कारणले जनवरी महिनामा डेरियनबाट क्रस गर्ने आप्रवासीहरूको प्रवाह अघिल्लो वर्षको सोही महिनासँगको तुलना गर्दा ९० प्रतिशत ले घटेको छ । डेरिएन ग्याप, जसले पानामा र कोलम्बियालाई विभाजन गर्छ, मध्य अमेरिकाबाट हुँदै अमेरिका जाने आप्रवासीहरूको लागि यो व्यस्त मार्ग बनेको छ।

सन् २०२३ मा, ५ लाखभन्दा बढी आप्रवासीहरू, मुख्यतः भेनेजुएलाबाट, डेरिएन जंगल पार गरेर पानामा प्रवेश गरेका थिए। गत वर्ष (२०२४) यो सङ्ख्या घटेर ३ लाख मा सीमित भएको थियो । एल साल्भाडोर र ग्वाटेमालाले यस्तै व्यवस्था प्रस्ताव गरेपछि अमेरिकाबाट निष्कासन गरिएका अन्य देशका आप्रवासीहरूलाई स्वीकार गर्ने पनामा पछिल्लो मध्य अमेरिकी राष्ट्र हो।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top