NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
ललितपुरमा पानी आउने पाइपबाट आगोको मुस्लो निस्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० फागुन ,काठमाण्डौ।

ललितपुरको टिकाथलीमा एउटा अनौठो दृश्य देखियो, जमिनमुनिबाट पानी निकाल्न खनिएको बोरिङबाट अचानक ज्वालामुखी जस्तै आगोको मुस्लो निस्कियो! स्थानीयले झट्टै विश्वासै गर्न सकेनन्। आगो निभाउन पानी छ्यापे, तर झन् सल्कियो ।

बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि आगोको ज्वाला निभाउन समेत समस्या भएको छ । पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि एक घण्टासम्म आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा महानगर र नेपाल प्रहरीको टोली पुगेको छ । पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम रोकिएको छ। तीनसय मिटर गहिराईमा खनिसकेपछि आगोको ज्वाला निस्किएको हो।

माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको जानकारीमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगाको ज्वाला निस्किएको ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेको प्रहरीले जनाएको छ।

भूमिगत मिथेन ग्यासको कारण त्यहाँबाट आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ। यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्किसकेको छ। यस्तो अवस्थामा निस्कने ग्यास प्रायः मिथेन ऋज्₄ हुन्छ, जुन प्राकृतिक ग्यासको मुख्य तत्व रहेको विज्ञहरुले बताएका छन् ।

मिथेन ग्यासमा सानो झिल्कोले पनि सजिलै आगो लाग्न सक्छ। यसअघि सिनामंगलमा २०६९ सालमा पानीको बोरिङ गर्दा मिथेन ग्यास निस्किएको थियो, जसले आगलागीको जोखिम बढाएको थियो।

२०७२मा भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा पनि बोरिङ गर्दा मिथेन ग्यास निस्किएको थियो।  २०७५ मा बुढानीलकण्ठमा पानीको खोजीमा गरिएको बोरिङबाट मिथेन ग्यास निस्किएको थियो।

काठमाडौं उपत्यकाको भूगर्भीय संरचनामा जैविक पदार्थहरूको विघटनका कारण मिथेन ग्यासको उपस्थिति रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। उपत्यकाको माटो र चट्टानमा जैविक पदार्थहरूको लामो समयसम्मको विघटनले मिथेन ग्यास उत्पादन भएको मानिन्छ।

तर, उपत्यकामा कति मात्रामा मिथेन ग्यास रहेको छ भन्ने विषयमा विस्तृत र अद्यावधिक अध्ययन आवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन् । घना वस्ती रहेको क्षेत्रमा जमिनमुनिबाट यसरी आगोको ज्वालासहितको ग्यास निस्किनु गम्भीर चिन्ताको विषय रहेको भन्दै यसले आगलागीको जोखिम, विस्फोटको सम्भावनासहित स्वास्थ्य र पर्यावरणीय प्रभाव समेत पर्ने विज्ञहरुको तर्क छ ।

मिथेन ग्यास हरितगृह ग्यास हो, जसले ग्लोबल वार्मिङमा योगदान दिन्छ। ग्यास निस्कने यस्ता घटनाहरूले काठमाडौं उपत्यकामा भूगर्भीय स्रोतहरूको व्यवस्थित अध्ययन र व्यवस्थापनको आवश्यकता औंल्याएको उनीहरुको तर्क छ ।

Tags: #नेपाल टाइम्स अनलाइन#बोरिङबाट ज्वालामुखी

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.