NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै बिहिबार असार १९ , २०८२
५२ पदाधिकारीको नियुक्ति सदर भएपछि के भन्छ एमाले ? बिहिबार असार १९ , २०८२
५२ पदाधिकारीको मध्यरातमा फैसलाः एक न्यायाधीशको आत्मआलोचना बिहिबार असार १९ , २०८२
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

विराटनगरमा खुला ब्यायाम प्रतियोगिता सम्पन्न

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विराटनगरमा खुला ब्यायाम प्रतियोगिता सम्पन्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ चैत , विराटनगर ।

कोशी प्रदेशको राजधानी विराटनगरमा डेढ सय भन्दा बढी प्रतिस्पर्धीहरुले खुला ब्यायाम प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स विराटनगरको आयोजनामा खुल्ला व्यायाम प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

Advertisement

स्थानीय शहिद रङ्गशाला विराटनगरमा आयोजित प्रतियोगिताको पुरुष सर्किट विधा तर्फको खेलमा आयुष नेम्वाङ, मुकेश अगुवा र एइनिस प्रधान क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

त्यसैगरी महिला सर्किट विधा तर्फको खेलमा महिमा यख्खा राई, सपना मगर र भावना घिमिरे क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।यसैगरी खुल्ला बार विधा तर्फको खेलमा साहिल लिबाङ्ग,सुशान्त नरसिंह राणा, संजोक थापाले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएको नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सविराटनगर संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराले जानकारी दिएका छन् ।

बन्जाराका अनुशार हरेक विधा अन्तर्गतको खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई एन.वाइ.एफ.सि विराटनगर को तर्फबाट प्रोत्साहन स्वरुप क्रमश मेडल ट्रोफी सहित नगद रु १५हजार, ९ हजार र ६ हजार नगद पुरस्कर र विभिन्न आकर्षक उपहारहरु समेत प्रदान गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन समारोमा विराटनगर महानगरमा मेयर नागेश कोइराला लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । खुल्ला व्यायाम प्रतियोगितामा १३० जना पुरुष खेलाडी ३० जना महिला खेलाडी गरि १६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

विराटनगर महानगरको प्रवद्र्धन र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न भएको प्रतियोगिताबाट प्रतियोगीहरूको समग्र फिटनेस क्षमता मापन गरिएको संस्थापक अध्यक्ष बन्जराले जानकारी दिएका छन्।

खेलकुद तथा फिटनेसप्रति युवाहरूको चासो र संलग्नतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको उनले बताएका छन् ।

Tags: #विराटनगरमा खुल्ला व्यायाम प्रतियोगिता

लोकप्रीय

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

बिहिबार असार १९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

५२ पदाधिकारीको नियुक्ति सदर भएपछि के भन्छ एमाले ?

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

५२ पदाधिकारीको मध्यरातमा फैसलाः एक न्यायाधीशको आत्मआलोचना

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

बिहिबार असार १९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

५२ पदाधिकारीको नियुक्ति सदर भएपछि के भन्छ एमाले ?

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.