×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमै पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी विराटनगरमा हुने

१७ आश्विन २०७५

विराटनगर,१७ असोज
नेपालमै पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी विराटनगरमा आयोजना हुने भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर यही असोज १९ र २० गते पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमै पहिलोपटक शेयर जारी गर्ने विराटनगर जुटमिल्स यहाँ रहेकाले उपत्यका बाहिर पुँजी बजार प्रदर्शनीका लागि विराटनगरलाई रोजेको जानकारी दिए । पुँजी बजारको प्रबद्र्धन र जनचेतना अभिबृद्धिका लागि प्रादेशिक पुँजी बजार प्रदर्शनी गर्न लागिएको उनले बताए ।

स्थानीय जैन भवनमा आयोजना गरिने प्रदर्शनीमा धितोपत्रसँग सम्बन्धित १ सय २० स्टल रहने छन । प्रदर्शनीमा ब्रोकर व्यवसायी, मर्चेन्ट बैंकर,आश्वा सदस्य बैंक,नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज , निक्षेप सदस्यहरूलगायतको स्टल रहनेछ । औद्योगिक नगरी विराटनगरका उद्योगहरूलाई पनि पँजी बजारमा आकर्षित गरी रियल सेक्टरलाई बजारमा भित्राउने उद्देश्य राखेको वोर्डले जनाउको छ ।

प्रदर्शनीमा विद्यार्थीहरू तथा शेयर बजारमा लगानी गर्न चाहनेहरूलाई लक्षित गरी शेयर बजारबारे आधारभूत तालिमसमेत दिने योजना बोर्डले बनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top