NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
Reading Time: 1 min read
A A
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२८ साउन , काठमाण्डौ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले जब कुनै निर्णय लिन्छन् वा कदम चाल्छन्, उनी त्यसलाई सही साबित गर्नका लागि कुनै पनि हदसम्म जान हिच्किचाउँदैनन् । चाहे त्यो कदमको विश्वभरमा वा आफ्नै देशमा पनि किन व्यापक विरोध नहोस् ।
अहिले पनि उनले यस्तै गरिरहेका देखिन्छन्, वाशिंगटनमा सैयौं सैनिकहरुलाई तैनाथी गरिएको संदर्भमा । उनले आफ्नो राजधानीलाई एक सैन्य छाउनी जस्तै बनाइदिएका छन् ।
यसमा व्यापक विरोध भएपछि उनले आफ्नो तर्कअघि सारेका छन् । जसमा उनले वासिंगटनलाई बदनाम गर्न पनि पछि परेनन् । एक प्रेस कन्फ्रेंसमा ट्रम्पले दाबी गरेका छन् कि वाशिंगटन डीसी हत्याको दरका मामिलामा विश्वका कयौं ठूला शहरहरुभन्दा पनि खराब स्थितिमा रहेको बताएका छन् ।
आश्चार्यको कुरा त के छ भने उनले मर्डर रेटका मामिलामा अमेरिकी राजधानीलाई बोगोटा, मेक्सिको र इस्लामाबादभन्दा माथिल्लो खतरनाक शहर भनेका छन् ।
डोनाल्ड ट्रंपले बकैदा चार्ट नै देखाउदै भने, ‘वाशिंगटनमा आज हत्या दर बोगोटा, मेक्सिको सिटी जस्ता स्थानहरुभन्दा धेरै छ‘ । उनले भने, राजधानीको हिंसात्मक घटनाहरु विश्वको सबैभन्दा खराब स्थानहरुभन्दा कम छैन ।
ट्रम्पले यो संकटबाट मुक्ति पाउनका लागि मेट्रोपोलिटन पुलिस विभागलाई सोझै संघीय नियंत्रणमा लैजाने र फेडरल गार्डका ८०० जवानहरुलाई यहाँ तैनाथ गर्ने योजना पेश गरेका छन् ।
यता तथ्यांकहरु हेर्ने हो भने अमेरिकाको मुख्य अखबार भन्छ,  सन २०२३  मा वाशिंगटन डी.सी.मा हत्या दर लगभग ३९.४ प्रति १ लाख व्यक्ति थियो । यो सन २०२४ मा तल झरेर २७.३ प्रति एक लाखमा आयो ।
जुन पछिल्लो ३० वर्षमा सबैभन्दा कम थियो । २०२४ मा कुल हिंसात्मक अपराधहरुमा ३५% को गिरावट देखिएको थियो, जसमा लूटपाट ३९%, हतियारले हमला २७%, र कारज्याकिंग ५३% घटेको थियो ।
२०२५मा यो वर्षको पहिलो ६ महिनमाहरुमा हत्याका घटनाहरुमा ११% को गिरावट आएको छ र अन्य अपराध समाधानमा पनि सुधार भएको छ । हुनत केही हदसम्म ट्रंपको यो दाबी सही नै छ, डी.सी.को हत्या दर निश्चित रूपले लो–कस्ट क्यापिटल शहरहरुमध्ये धेरै छ।
जस्तो कि बोगोटा वा मेक्सिको सिटी ।  तर डी.सी. विश्वको सबैभन्दा खतरनाक शहर भन्नु चाँही यो आँकडाहरुसंग मेल खादैन । विशेषज्ञ र स्थानीय सरकारहरुले ट्रंपको यी कुरालाई अतिवादको संज्ञा दिइरहेका छन् ।
र ट्रंपको तर्कलाई आधारहीन बताइरहेका छन् । ट्रंपका डेटाहरुमा पनि उनीहरुले प्रश्न उठाएका छन् । उनीहरुले भनेका छन् ट्रम्पले देखाएका डेटाहरु २०२३ का हुन्, जसलाई उनले ताजा भनिरहेका छन् ।
इस्लामाबाद जस्ता शहरहरुसंगको तुलना यसकारण पनि गलत छ किनभने यहाँ त कतिपय अपराधहरु त रिपोर्ट पनि हुँदैनन् । त्यसैले ट्रंपको यो कदममा असुरक्षाभन्दा पनि उनको फेडरल सरकारले सिधै प्रहरी र सुरक्षा व्यवस्थाको कमान सम्हाल्ने चाहाना रहेको कतिपयले तर्क गरेका छन् ।
ट्रम्पले भने यो निर्णयलाई क्राइम एमरजेंसी करार गर्दै भने, कि उनले राजधानीलाई स्वतन्त्रता प्रदान गर्न लागिरहेका छन् । यता डीसीका मेयर म्यूरियल बाउसरले भने ट्रंपको आदेशलाई अलोकतांत्रिक र खतरनाक भनेका छन् ।
उनले ट्रंपको यो कदमलाई राजधानीको स्वायत्ततालाई चुनौती दिने खालको भएको भनेका छन् । तर ट्रम्पले भने राजधानी वासिङ्टन डीसीलाई अपराधमुक्त बनाउने वाचा गरेका छन् ।
यसै सन्दर्भमा उनले पहिले ८०० भन्दा बढी राष्ट्रिय गार्डहरू तैनाथ गरेर राजधानीको कमान आफ्नो हातमा लिएका थिए । अब ह्वाइट हाउसले वासिङ्टन डीसीमा बेघर मानिसलाई सडकहरू खाली गर्ने आदेश जारी गरेको छ ।
सडकमा बस्ने मानिसहरू आश्रय गृहमा गएनन् भने उनीहरूलाई जेलमा हालिने ह्वाइट हाउसले मंगलबार एक सूचना जारी गर्दै भनेको छ। ‘घरबारविहीन मानिसहरूसँग आश्रयस्थलमा जाने विकल्प छ । त्यहाँ उनीहरूले मानसिक स्वास्थ्य सहित सबै सुविधाहरूको लाभ पाउनेछन् ।
यद्यपि, यदि आश्रय गृहमा आश्रय लिन अस्वीकार गरे भने उनीहरूलाई जरिवाना लगाइनेछ वा जेल पनि हाल्न सकिनेछ ।’ ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले यसबारे जानकारी दिँदै भनिन् ।
लेविटका अनुसार, वासिङ्टन डीसीबाट टाढा घरबारविहीन मानिसहरूका लागि आश्रय गृहहरू निर्माण गरिनेछ । अमेरिकी प्रहरीले पार्कहरूबाट ७० जनालाई पहिले नै हटाइसकेको छ ।
बाँकी मानिसहरूलाई यस हप्ताको अन्त्यसम्ममा आश्रय गृहहरूमा पठाउने प्रयास भइरहेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जालमा कुनै कडा कारबाही गर्नु अघि घरबारविहीन मानिसहरूले वासिङ्टन छोड्नुपर्ने चेतावनी दिएका थिए ।
ट्रम्पका अनुसार, घरबारविहीन मानिसहरूले वासिङ्टन कब्जा गरेर बसेका छन् । वासिङटनमा बढ्दो अपराधमा उनीहरूको पनि हात रहेको ट्रम्पको भनाइ थियो । 
यूएस फ्याक्ट्स नामक वेबसाइटका अनुसार घरबारबिहिनको सूचीमा वासिङटन १६ औँ स्थानमा छ । सबैभन्दा धेरै बेघरहरू न्यूयोर्क, लस एञ्जलस, सियाटल र डेनभरमा देखिन्छ ।
तर वाशिंगटन डीसी डेमोक्रेटिक पार्टीद्वारा शासित क्षेत्र हो र ट्रंपलाई त्यहाँको स्थानीय सरकारमाथि विश्वास नभएका कारणले पनि उनले यहाँ नेशनल गार्ड परिचालन गरेको विश्लेषण भइरहेको छ ।
सोही कारण नेशनल गार्ड परिचालन गरेर उनी संदेश दिन चाहिरहेका छन्, कि स्थानीय प्रशासन अवस्था सम्हाल्नमा असमर्थ छ । यो अवस्था अहिलेको नेपालको संघ सरकार र संघीय राजधानी काठमाडौंका मेयरबीच देखिएको टकरावसंग पनि तुलना गर्न मिल्छ ।
फरक के हो भने त्यहाँ फरक पार्टीका मेयर भए यहाँ स्वतन्त्र मेयर रहेका छन् । नेपाली प्रधानमन्त्री केपी ओलीकै शैलीमा ट्रम्पले पनि फरक दलका वा फरक विचार बोक्ने वा आफू विरुद्धमा उभिएका स्थानीय प्रतिनिधि वा अधिकारी, कर्मचारीहरुलाई हटाउने वा पेलेरै अगाडि बढ्ने शैलीमा देखिएको यो संदर्भलाई तपाइले कसरी हेनु भएको छ, आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#नेपाल टाइम्स् ट्रेडिंग#वाशिंगटन असुरक्षित ?

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.