NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store मङ्लबार माघ ६ , २०८२
А как готовить к печати линия во «1xBet»: изменить выход или абрам मङ्लबार माघ ६ , २०८२
1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов मङ्लबार माघ ६ , २०८२
Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025! मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
Reading Time: 1 min read
A A
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
३१ साउन , काठमाण्डौ ।
रास्वपा सभापति रवि लामिछानेले नेपाली मिडियालाई १२ भाइको संज्ञा दिएको संदर्भ ताजै रहेकाबेलाअब प्रधानमन्त्री केपीशर्मा ओलीपनि नेपाली सञ्चारमाध्यम माथि खनिन थालेका छन् ।
केही संचारमाध्यमहरु द्रव्यदाता रिझाउनका लागि पेशेवर म्यानुपुलेटर भएको ओलीले आरोप लगाएका छन् । सरकारले चिकित्साशिक्षा अध्ययनको सिट संख्या बढाउँदा त्यसको विरोध गरेर पेशेवर ‘मिडिया म्यानुपुलेटर’ को भूमिकामा आफ्नो द्रव्यदाता रिझाउन केही सञ्चारमाध्यम लागि परेको भन्दै ओलीले कडा टिप्पणी गरेका छन् ।
बिहीबार चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पु¥याउनगरेको निर्णयलाई निजी क्षेत्रको पक्षपोषण गरेको भनि सञ्चारमाध्यमले सरकारको विरोध गरेका थिए ।
तर सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको एमबीबीएस सिट संख्याभने बढाइएको छैन। यससँगै देशभरका मेडिकल कलेजमा एमबीबीएस सिट जम्मा २ हजार ६३५ पुगेको छ।
यो निर्णयबाट हाल सम्म चिकित्सा शिक्षाका क्षेत्रमा गरिएको सुधार उल्टिन पुगेको विज्ञहरूले बताएका छन्। तर सरकारले भने हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि करिब साढे तीन अर्ब रुपैयाँ बाहिरने परिस्थितिलाई रोक्न सिट संख्या बढाउने निर्णय लिइएको जनाएको छ ।
तर सञ्चारमाध्यममा यसको विरोध भएको छ । जसमा प्रधानमन्त्रीओलीले कटाक्ष गर्दै भने–‘पेशेवर ‘मिडिया म्यानुपुलेटर’लाई आफ्नो द्रव्यदाता रिझाउन परेको अप्ठेरोप्रति सहानुभूति छ ।’
प्रधानमन्त्रीओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘यस कदमले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने करिब साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहनेछ, परिवार छोडेर परदेशिनु पर्ने बाध्यता कम हुनेछ, र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्तहुनेछ ।
’गतवर्ष स्नातकतहको चिकित्सा शिक्षा अध्ययनका लागि मात्र १,६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमतिपत्रलिए। अरु विषय पढ्न अनुमतिलिने विद्यार्थीको संख्या दशौं हजार रहेको तथ्य उजागर गर्दै प्रधामन्त्रीओलीले भनेका छन्– ‘यो केवलआर्थिक नोक्सानीमात्रहोइन, युवाशक्ति र भविष्यको सम्भावनापनि देशबाहिर पलायनहुने दुःखदचित्रहो।’विद्यार्थीलाई आफ्नै देशमाचिकित्सकबन्ने अवसर दिनु, विदेश जाने लामो ‘एयरपोर्ट लाइन’ घटाउनु र अभिभावकको आँखा रसाउने यात्रा रोक्नुलाई सरकारले आफ्नो कर्तव्य ठानेको प्रधानमन्त्रीओलीले बताएका छन् ।
तथ्यहरु दिंदै प्रधानमन्त्री ओलीले भनेका छन्– ‘यही कारण, चिकित्सा शिक्षा आयोगको हिजोको निर्णय ऐतिहासिक छ — नेपालमै एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएच लगायत तहमा १,३५९ अतिरिक्त सिट थप्ने अनुमतिदिइएको छ।
त्यससँगै शुल्कमामात्रै ३ अर्ब १२ करोड २४ लाख ९० हजार २०० रुपैयाँ नेपाली मुद्रा विदेशिनबाट रोकिने छ।’सरकारको योकदमले हरेक वर्ष चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने करिब साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहनेछ, परिवार छोडेर परदेशिनु पर्ने बाध्यताकम हुनेछ, र नेपालमै सक्षम चिकित्सक तयार हुने मार्ग प्रशस्त हुने प्रधानमन्त्रीले दाबी गरेका छन् ।
‘यस निर्णयबाट देशलाई माया गर्ने र युवाभविष्यबारे चिन्ता गर्ने कसैलाई पनि बेफाइदा छैन’, प्रधानमन्त्रीओलीले भनेका छन्– ‘तर, यसलाई पनिगलत अर्थ लगाएको देखेको छु।  अस्ति संसदमापनि यस्तै पेशेवर ‘मास म्यानुपुलेसन’को कुरा उठाएको थिएँ। पेशेवर ‘मिडिया म्यानुपुलेटर’लाई आफ्नो द्रव्यदाता रिझाउन परेको अप्ठेरोप्रति सहानुभूति छ।’
यसअघि माथेमा आयोगको प्रतिवेदन, २०७२ ले एमबीबीएसमा एक सयभन्दा बढी विद्यार्थी पढाउन नहुने निष्कर्ष निकालेको थियो। तर अहिले आयोगले सो प्रतिवेदनलाई लत्याउँदै सिट संख्या वृद्धि गरेको हो।
चिकित्सा शिक्षातर्फको स्नातकोत्तर (एमडी, एमएस र डीएमएस) गर्ने आवासीय चिकित्सकहरूले निर्वाह भत्तामाविभेद भएको भन्दै आन्दोलन गर्न थालेपछि कलेज सञ्चालकहरूले सिट बढाउने चलखेल थालेका थिए।
चिकित्सकले गत चैत्र २१ गतेदेखि सेवाबहिष्कार गरेर आन्दोलन गर्न थालेपछि आयोगको १६ औँ बैठकले निजीकाआवासीय चिकित्सकलाई पनि सरकारी सरह भत्तादिने निर्णय ग¥यो।
तर, सो निर्णय कार्यान्वयन गराउने हो भने सिट बढाउनुपर्ने सर्त मेडिकल कलेज सञ्चालकहरूले अघि सारे। उनीहरूले प्रधानमन्त्री ओली समेतलाई प्रभावमा पारेर सिट बढाउने निर्णय गराएको कतिपयको बुझाई छ ।
माथेमाआयोगका संयोजक केदार भक्त माथेमा चिकित्साशिक्षा आयोग निजी मेडिकल कलेजको कब्जामा पुगेको बताउँछन्।नेपाल मेडिकल एसोसिएसन र मेडिकल काउन्सिलका पदाधिकारीले विरोध नगरेको देखेर आफू चकित परेको उनको भनाइ छ।
लामो समय लगाएर माथेमाआयोग र चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीका कारण हासिलभएको उपलब्धि सरकारले ध्वस्तपारेको उनको भनाई छ ।
सरकारले गुणस्तरलाई बेवास्ता गरेर सिट संख्या बढाउने निर्णय गरेको जबकी थपिने विद्यार्थीलाई पुग्ने पूर्वाधार मेडिकल कलेजमानभएको उनको भनाइ छ।
निजीमेडिकल कलेजहरूले भने आयोगले १० वर्षदेखि जतिको त्यति रहेको सिट संख्या बढाएर सरकारले राम्रो निर्णय गरेको तर्क गरेका छन् ।
LS Auto
Tags: #चिकित्साशिक्षा सिट#सरकारको निर्णयको विरोध ?

लोकप्रीय

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२

А как готовить к печати линия во «1xBet»: изменить выход или абрам

मङ्लबार माघ ६ , २०८२

विचार

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२

А как готовить к печати линия во «1xBet»: изменить выход или абрам

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

А как готовить к печати линия во «1xBet»: изменить выход или абрам

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино

मङ्लबार माघ ६ , २०८२

Скачать 1xbet получите и распишитесь айфон 1хбет на ios вне app store

मङ्लबार माघ ६ , २०८२

А как готовить к печати линия во «1xBet»: изменить выход или абрам

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.