सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

१८ असोज ७५, बिहीबार

काठमाडौं,असोज १८
सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो ।

Advertisement

व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले सुरक्षाको कारणले सरकारी मेल चलाउने जानकारी दिए ।

सरकारी कार्यालयमा अनिवार्य र अन्यलाई पनि प्रयोग नगर्ने आग्रह गरिने उनको भनाई छ । हाल जीमेल र याहुले इमेल सेवा प्रदान गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top