×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

खेल मिलेमतोको आरोपमा हङकङका तीन क्रिकेटर निलम्बित

२३ आश्विन २०७५

एजेन्सी,असोज २३
हङकङका तीन अन्तर्राष्ट्रिय क्रिकेटरलाई १९ पटक एन्टी करप्सन कोड मिचेको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गरेको छ ।

आईसीसीले इरफान अहमद, नदीम अहमद र हसिब अमजदलाई कुल १९ पटक नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरेको हो । आरोपबारे अध्ययन भइरहेको र कुन हदसम्म कारबाही हुने अहिले नै निश्चीत भएको छैन ।

तीनै खेलाडीले जनवरी २०१४ मा भएको सन् २०१५ को विश्वकप छनोटका खेलमा मिलेमतो गरेको आरोप लागेको छ । इरफानले २०१४ विश्वकपको जिम्बावेविरुद्ध वार्मअप खेलमा पनि मिलेमतो गरेको आरोप छ ।

इरफानलाई ९ आरोप लागेको छ भने नदीम र अमजदमाथि ५–५ आरोप छ ।विश्वकप छनोट अन्तर्गत समूह चरणमा खेलेको स्कटल्यान्ड र क्यानाडाको खेल शंकाको घेरामा राखिएको छ । दुवै खेल हङकङले जितेपनि यस खेलमा आरोप लागेको छ । इरफान र हसिबले क्यानाडाविरुद्ध जानीजानी नराम्रो खेलेको आरोप छ ।

आईसीसीले २०१६ विश्वकपको कुन खेलमा मिलेमतो भएको भन्ने खुलाएको छैन । तीनै खेलाडीमाथि खेल फिक्स गर्न खोजेको, आफ्नो क्षमताअनुसार जानीजानी नखेलेको र खेल मिलेमतोको प्रयास थाहा हुँदा पनि जानकारी नदिएको आरोप छ ।

इरफानमाथि अन्य दुई खेलाडीभन्दा बढी आरोप छ । उनीमाथि आर्थिक प्रलोभनमा परेर खेलको नतिजा नै बदल्न खोजेको समेत आरोप छ ।

२८ वर्षीय इरफान यसअघि साढे २ वर्ष निलम्बनमा परेका थिए । त्यसबेला उनलाई मिलेमतोको प्रस्ताव आउँदा खबर नगरेको भन्दै मिलेमतोमा भने निर्दोष सावित गरिएको थियो ।

तीनै खेलाडीलाई अपिलका लागि २ साता समय दिइएको छ । हसिब अमजद यसअघि नेपालमा भएको विवादास्पद एसियन प्रिमियर लिग खेल्न नेपाल आएका थिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top