प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य : लोगोमै चित्त बुझाउँदै फर्किए सांसद

विराटनगर : प्रदेश १ को स्थायी राजधानी र नामाकरण गर्न नसकेपछि प्रदेशसभाका सांसदहरु लोगो लिएर जिल्ला फर्किएका छन् ।

प्रदेशसभाको वर्षे अधिवेशनमै राजधानी र नाम टुङ्गो लगाउन प्रदेश सरकारले पटक– पटक गरेको प्रतिबद्धता पुरा नभएपछि सांसदहरु प्रदेश सभाको प्रतीक चिन्ह ‘लोगो’ लगाएर दशैँ मनाउन जिल्ला फर्किएका हुन् ।

प्रदेशसभाको जारी वर्षे अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्यसँगै यसपटक पनि राजधानी र नामाकरणको विषय अधुरै बनको हो ।

धनकुटाका सांसद् निरन राईले लोगोमै चित्त बुझाएको जवाफ दिए । उनले नाम र राजधानीको मुख्य विषयमा कुनैपनि दलभित्र पर्याप्त छलफल नभएका कारण प्रदेशको लोगा भएपनि लगाएर जिल्ला फर्किन लागेको प्रतिक्रिया दिए ।

प्रदेशसभाभित्र दुईतिहाई बहुमत रहेको सत्तासिन नेकपाको संसदीय दलमा प्रवेश पाएर निर्णयमा पुग्न नसकेको प्रदेशको नाम र राजधानीको विषय दलबाट सांसदमा आईपुग्न सकेन ।

प्रारम्भिक बैठक बसेर अर्को बैठकमा बिस्तृत छलफल गर्ने निर्णय गरेको प्रमुख प्रतिप्रक्षी दल नेपाली काङ्ग्रेस पनि अनिर्णयमै रह्यो । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top