दुर्गा प्रसाईलाई छाडेर धवलशमशेरले एक्लै दिए दल दर्ताको निवेदन

२९ साउन ८३, शुक्रबार
Share this
694shares

काठमाडाैं-  डा. धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यसअघि दुर्गा प्रसाईसँग मिलेर पार्टी खोल्ने तयारी भए पनि राणाले एक्लै गएर पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

Advertisement

राणाले त्रिभुज चुनाव चिह्न प्रस्ताव गर्दै ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी दल दर्ताको निवेदन दिएका छन्।

यसअघि प्रसाई र राणाबीच मिलेर पार्टी गठन गर्ने सहमति भए पनि अन्तिम समयमा उनीहरूबीच कुरा नमिलेको प्रसाइले नै सार्वजनिक रूपमा बताइ सकेका छन् । राणा यसअघि नै राप्रपाबाट अलग भएर नयाँ दल गठनको तयारीमा थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top