कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?

१५ असोज ८३, बिहीबार
Share this
724shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा कायम ।

Advertisement

स्वीस फ्र्यांकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा तोकिए ।

सिंगापुर डलरको बिक्रीदर १२० रुपैयाँ ३५ पैसा रहेको छ भने जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७९ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ९२ पैसा, साउदी रियालको ४० रुपैयाँ ९२ पैसा र कतारी रियालको ४२ रुपैयाँ १५ पैसा कायम ।

Advertisement

यस्तै, युएई दिरामको बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा, मलेसियन रिंगेटको ३७ रुपैयाँ ६८ पैसा, दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ ३४ पैसा, कुवेती दिनारको ४९९ रुपैयाँ ०७ पैसा, बहराइन दिनारको ४०७ रुपैयाँ ५३ पैसा र ओमानी रियालको ३९९ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरमा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top