आजका लागि यस्तो छ, विदेशी मुद्राको विनिमयदर

१८ असोज ८३, आइतबार
Share this
779shares

१८ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम रहदा युरोपियन युरोको खरिददर १७३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४२ पैसा तोकिए ।

Advertisement

यस्तै अष्ट्रेलियन डलर १०६ रुपैयाँ ७२ पैसा खरिद र १०७ रुपैयाँ १४ पैसा बिक्री, क्यानेडियन डलर १०८ रुपैयाँ ०४ पैसा खरिद र १०८ रुपैयाँ ४६ पैसा बिक्री तथा सिङ्गापुर डलर १२० रुपैयाँ २३ पैसा खरिद र १२० रुपैयाँ ६९ पैसा बिक्रीदर कायम ।

चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा, साउदी रियाल ४० रुपैयाँ ९७ पैसा र ४१ रुपैयाँ १३ पैसा तथा कतारी रियाल ४२ रुपैयाँ २० पैसा र ४२ रुपैयाँ ३६ पैसा निर्धारण ।

Advertisement

यस्तै, युएई दिराम ४१ रुपैयाँ ८८ पैसा खरिद र ४२ रुपैयाँ ०४ पैसा बिक्री, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ६६ पैसा र ३७ रुपैयाँ ८० पैसा तथा कुवेती दिनार ४९९ रुपैयाँ ४६ पैसा र ५०१ रुपैयाँ ४१ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सटही दरमा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top