×

NEPAL TIMES UPDATES

Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026

पुरुषमा थाइराइडको समस्या भए यस्ता लक्षण देखा पर्छन् । जान्नुहोस्

८ कार्तिक २०७५

एजेन्सी,कात्तिक ८
थाइराइडको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । एक पुरुष बराबर ५ देखि ८ जना महिलामा थाइराइडको समस्या हुने तथ्यांक छ ।सामान्यतय, हर्मोनको गडबडीका कारण महिलामा थाइराइडको समस्या हुने भएपनि पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या बढी हुनुका अन्य थुप्रै कारण हुनसक्छन् ।

ती कारणहरु निम्न छन् :
अचानक तौल बढ्नु

Advertisement
Advertisement

सन्तुलित भोजन गरीरहँदा पनि पुरुषको तौल अचानक बढेमा एक पटक अवश्यक थाइराइडको जाच गराउनुपर्छ । थाइराईड रोगको संकेत पनि हुनसक्छ । थाइराइडको कारण अचानक तौल बढेमा नियमित व्यायामबाट पनि तौल घटदैन ।

दिनभर थकान महसुस हुनु

महिला होस् वा पुरुष, थाइराईड भएमा थकाइ लाग्छ । काम गर्ने जाँगर नहुनु सुत्न समस्या हुनु तथा अनावश्यक चिडचिडापन बढनु पनि थाइराइडको सकंत हुुनसक्छ । यस्तो समस्या पुरुषमा अचानक देखिएमा रगत जाँचमार्फत तुरुन्तै थाइराइड रोगको जाँच गराउनुपर्छ ।

निसन्तानपना

कयौ पुरुषमा देखिने निसन्तानपनाको समस्या थाइराइडको गडबडीका कारण पनि हुनसक्छ । पुरुषहरुमा थाइराइडको गडबडी भएमा निसन्तानपना हुनेगर्छ । पुरुषहरुमा थाइराईड हर्मोनको उत्पादन बढी भएमा वा हाइपर थाइराइडिज्म भएमा स्पर्म उत्पादनको गति सुस्त हुन्छ ।

मानव मस्तिष्कमा हुने पिट्युटरी ग्रन्थीबाट पिट्यूटरी हर्मोनको उत्पादन बढी हुन्छ । जसलाई चिकित्सकीय भाषामा ‘प्रोल्याक्टिन’ भनिन्छ । आवश्यकता भन्दा बढी प्रोल्याक्टिनको उत्पादन भएमा पुरुषहरुमा हुने टेस्टेष्टेरोन नामक हर्मोनको उत्पादन कम हुन्छ । जसका कारण पुरुषले पर्याप्त मात्रामा स्पर्मको उत्पादन गर्न सक्दैन र निसन्तानपनाको समस्या हुने गर्दछ ।

मांसपशी दुख्नु

थाइराईडको रोगका कारण कयौ पुरुषलाई मांसपेशी दुख्ने गर्छ । यस्तो दुखाई विशेष गरी कम्मर मुनीको भाग तथा काँधमा हुने गर्छ । कयौ पटक यसकै कारण जोर्नीसमेत सुनीन्छ । समयमै उपचार नगरेको खण्डमा यस्तो समस्या गम्भीर बन्न सक्छ ।

कब्जियतको समस्या

पुरुषहरुमा थाइराइडको समस्या भएमा कब्जियत हुन्छ । जति औषधी खाएपनि कब्जीयत खासै निको हुदैन । सन्तुलित आहार, नियमित व्यायाम तथा औषधीबाट पनि कब्जियतमा कमी नआएमा एक पटक अवश्यक थाइराइडको जाँच गराउनुपर्छ ।

कपाल तथा अनुहारमा समस्या

Advertisement

पुरुषमा थाइराइडको समस्या भएमा यसको असर उनीहरुको कपाल तथा अनुहारमा समेत देखिने गर्छ । पुरुषहरुमा विस्तारै विस्तारै उनीहरुको छाला सुख्खा र पहेंलो हुन्छ । कपाल र्झछ र रौ बाक्लो तथा कडा हुन्छ ।

भर्खरको समाचार

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

सम्बन्धित खबरहरु

Scroll to Top