स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप सुरु

१४ कात्तिक ७५, बिहीबार

स्याङजा, कात्तिक १५
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप आजदेखि सुरू भएको छ ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौवाफाँटमा आजदेखि सुरु प्रतियोगिता कार्तिक १८ गतेसम्म चल्नेछ । स्याङजालाई प्याराग्लाइडिङको ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गर्न नेपालमा पहिलो पटक यो प्रतियोगिताको आयोजना गरिएको हो ।

जसमा प्याराग्लाइडर्सहरुले समुद्र सतहदेखि १६०० मिटरको उचाइबाट जम्प गर्नेछन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णकालागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, चीन, नेदरल्याण्ड, फ्रान्स, टर्की, कोरिया, जर्मनी, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, यूएई, अमेरिका, सिंगापुर, इरान, हंगेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्ट गरी २२ देशका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top