×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

राप्रपा एकीकरण पनि नेकपाकै मोडलमा

२५ कार्तिक २०७५

काठमाडौं, कात्तिक २५
झण्डै दुई वर्षअघि छिन्नभिन्न भएका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका अनुसार पार्टी एकता घोषणाको अन्तिम तयारी भइरहेको छ । उनीहरुका अनुसार तत्कालै आ–आफ्नो पार्टीमा एकताबारे छलफल गरेर संयुक्त पत्रकार सम्मेलन गरी एकताको मिति घोषणा गरिनेछ ।

पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी दिन तीनवटै पार्टीका अध्यक्षले आ–आफ्नो पार्टीमा ब्रिफिङ गर्न पार्टी बैठक बोलाएका छन् । कमल थापा नेतृत्वको राप्रपाको आइतबार दिउँसो बैठक बस्दैछ । सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उपत्यकामा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठक आइतबार बोलइएको हो ।

Advertisement
Advertisement

त्यस्तै पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पनि आजै पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले साढे २ बजेपछि उच्चस्तरीय कार्यसम्पादन समतिको बैठक बस्न लागेको बताए ।

‘एकताका लागि तीनै अध्यक्षबीच पटक पटक भएका वार्ता र छलफलपछि आ–आफ्नो पार्टीमा छलफल गर्न बैठक बोलाइएको हो । सम्भवत एकदुई दिनमै एकता गर्ने नगर्ने स्पष्ट धारणा बाहिर आउछ ’ गुरुङले रातोपाटीसँग भने ।

तीनै पार्टीका अध्यक्षले छुट्टाछुट्टै वार्ता र छलफल गरेर एकताको गृहकार्य गरेका थिए । पहिलो चरणमा उनीहरुबीच सामूहिक नेतृत्वका आधारमा एकता प्रकृया अघि बढाउने सहमति भएको बताइएको छ ।

यसअघि २०७३ फागुनमा एकीकृत राप्रपाको महाधिवेशन भएको थियो । तर, त्यसको केही समयमै असन्तुष्टि जनाउँदै नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा त्यागेर एकीकृत राप्रपा गठन गरेका थिए ।

लोहनीले पार्टी छाडेको केही समयपछि अर्का नेता पशुपतिशमशेर राणाले पनि राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राप्रपाका नेता बुद्धिमान तामाङका अनूसार एकता महाधिवेसनकै आधारमा एकता घोषणा गरिनेछ ।

Advertisement

उनले एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष हुने तथा लोकेन्द्रबहादुुर चन्दलाई पार्टीको संरक्षक बनाउने तयारी भएको बताए । पछिल्लो समय नेपालका राजनीतिक दलहरु सामुहिक नेतृत्वको अभ्यासतर्फ उनमुख भएका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top