एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

२४ कात्तिक ७५, आइतबार

विराटनगर, कात्तिक २५
मोरङको सुन्दर–हरैँचा नगरपालिका–९ स्थित विराटचौकमा गएराती एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । गएराती पौने १ बजेकााो समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विराटचोकमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको को १६ प २७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही स्थानका मोटर साईकल चालक ३९ वर्षिय रोशन गजुरेलको मृत्यू भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते बनेका गजुरेलको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको हो । दुर्घटनामा एबुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका–६ का ४८ वर्षिय ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका–१ क १८ वर्षिय सुनिल गुरागाई घाईते भएका छन् ।

घाईतेको बेलबारी स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न एम्बुलेन्स र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top