×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कांग्रेसका तीन कोइराला एक साथ, गुमेको शाख फर्काउने उद्घोष

२ मंसिर २०७५

विराटनगर,मंसिर २
नेपाली कांग्रेसको राजनीतिमा विशेष प्रभाव राख्ने तिन कोइरालाले कांग्रेसको गुमेको शाख फर्काएर छाडने उद्घोष गरेका छन् । विपी पुत्र शंशाक कोइराला,नोना कोइराला पुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोयइराल पुत्री सुजता कोइरालाले विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा एउटै मंचबाट काग्रेसको गुमेको शाखलाई फर्काउने प्रतिवद्धता जनाएका हुन् ।

गिरीजाप्रसाद कोइराला फाउन्डेशन प्रदेश नं एकको कार्यालय उद्घाटन पछि आयोजित कार्यक्रममा कोइरालाहरु एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका हुन् ।

Advertisement
Advertisement

जिपी फाउन्डेशन प्रदेश न .१ समीतिले तिन कोइरालाई एक मंचमा उभ्याएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस बिपी र गिरीजाप्रसाद कोईरालाकै बाटोमा अगाडि बढ्ने बताए । उनले कोइरालाहरु एक भएरै कांग्रेसलाई अगाडि बढाउने बताए । शशांकले कोइरालाहरुको एकता सधै रहिरहने पनि बताए ।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले कांग्रेसलाई शसक्त बनाउन कोइरालाहरु एक ठाँउमा उभिएको बताए । नेता शेखरले कांग्रेसको भुमिका प्रतिपक्षीका रुपमा प्रभावकारी बनाउन कोइरालाहरुको भूमिका बढाउन कांग्रेस असफल भएको बताए ।

अर्काे प्रशंगमा नेता शेखरले सरकारले न्यायपालिका ध्वस्त बनाएको आरोप लगाउदै संञ्चारमाध्याममा प्रतिवन्ध लगाउने काम गरेको भन्दै बिरोध गरे ।

जिपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको समाजबाद,राष्ट्रियता र एकताको भावना कायम गरी सम्बृद्ध नेपाल निर्माणमा सहयोग गर्न कोइरालाहरुको एकता भएको बताईन ।

Advertisement

कार्यक्रममा विभिन्न जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रमा तिन कोइरालालाई एकताको प्रतिकको रुपमा आयोजकले माला लगाई दिएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top