जनस्तरबाट ब्यापक विरोध भएपछि हट्यो जोरविजोर प्रणाली

१३ मंसिर ७५, शुक्रबार

काठमाडौँ, मंसिर १४
जनस्तरबाट ब्यापक विरोध भएपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरिएको जोरविजोर प्रणाली सरकारले फिर्ता लिएको छ ।

एशिया प्यासेफिक समिटका क्रममा सवारी आवागमन चुस्त बनाउन तथा सुरक्षाका कारण बिहीबारदेखि आइतबारसम्मका लागि भन्दै जोर विजोर प्रणाली लागू गरेको थियो ।

तर, गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान ११ः३० बजेबाट लागू हुनेगरी जोर विजोर प्रणाली फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top