×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

फर्कियो चिनियाँ रेल वेको टोली, यस्ता भए सहमती

२७ मंसिर २०७५

काठमाडौं,मंसिर २७

पाँच दिने नेपाल भ्रमण सकेर चिनियाँ रेल वे प्रशासनको टोली फर्किएको छ । आइतबार नेपाल भ्रमणमा आएको टोलीले केरुङ–काठमाडौं रेल मार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो । टोलीले केरुङ–काठमाडौं रेलमार्ग र काठमाडौं–पोखरा रेल मार्गको स्थलगत अध्ययन गरेको थियो ।

Advertisement

आइतबार नेपाल आएर बिहिबार चीन फर्किएको टोलीमा चीनको राष्ट्रिय रेल वे प्रशासनका उप प्रशासक आन लु सङ नेतृत्वमा १५ सदस्यिय प्रतिनिधी मण्डल सहभागी थियो ।

यस्ता भए सम्झौता

१) रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार नेपाल–चीन रेल वे सहयोग सम्बन्धमा तेश्रो बैठक सम्पन्न भयो । पहिलो बैठकमा नेपालमा, दोश्रो चीन चीनमा बसेको थियो । तेश्रो बैठक पुनः नेपालमा भयो भने चौथो बैठकका लागि नेपाली टोली आगामी ३ महिनाभित्र चीन जाने तय भएको छ ।

२) केरुंङ–काठमाडौं रेलमार्गको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन आधिकारीक रुपमा नेपालले प्राप्त गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव सचिव मधुसुदन अधिकारीले उक्त प्रतिवेदन ग्रहण गरेका थिए । टोलीमा अर्थ, परराष्ट्र, गृह, वन र कानुन मन्त्रालयका प्रतिनिधी पनि सहभागी थिए ।

३) नेपालमा रेल वे जनशक्ति विकासका लागि आगामी दिनहरुमा चिनियाँ पक्षले सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो ।

४) चौथो बैठकका लागि ३ महिनाभित्र चीन जाने नेपाली टोलीले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको मोडालिटी प्रस्ताव गर्नेछ । सो मोडालिटीमा सहमति भएको अवस्थामा विस्तृत सम्भावव्यता अध्ययन आरम्भ हुनेछ ।(विकास न्युजबाट)

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top