×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

‘प्रदेश नं. १ नेपाल– भारतको सबैभन्दा ठूलो व्यपारिक हब’

४ पुष २०७५

विराटनगर पुस ४
भारतीय राजदूत मञ्जितसिंह पुरीले प्रदेश १ नेपाल– भारतको सबैभन्दा ठूलो व्यपारिक हब भएको बताएका छन् । प्रदेश १ नै भारतका बिहार, पश्चिम बङ्गाल र सिक्किमसँग जोडिएको बताउँदै पुरीले रेल र जलमार्ग बनेपछि झनै राम्रो व्यापार हुने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा बिराटनगरमा आज भएको नेपाल– भारत सीमापार गोष्ठीमा बोल्दै राजदुत पुरीले पुर्वी नेपालका सिमा क्षेत्र जोगबनी र पानीट्याङ्कीजस्ता महत्वपूर्ण सीमा भएको र सप्तकोशीमा जलमार्ग बन्ने कुराले प्रदेश १ को राम्रो सम्भावना भएको भनाई थियो।

Advertisement

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिन र भारतलाई जोड्ने प्रदेश समेत एक नं प्रदेश रहेकाले यी दुबै देशँंगको सहकार्यबाट प्रदेश नं एकको बिकासको सम्भावनालाई बिकास र समृद्धीको बाटोमा अघि बढाइने जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा,उपाध्यक्ष किशोर श्रेष्ठ लगायतले प्रदेश नं एक बिकासको प्रशस्त सम्भावना रहेकाले यसलाई अधिकत्तम सदुपयोग गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल तथा भारतको सीमापार प्रहरी, भन्सार अधिकारी र व्यापारीहरूको उपस्थिति रहेकोे थियो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य अविनास बोहराले प्रदेश नं एक भित्र पर्यटन,जलमार्ग,हाइड्रोपावर,कृषि लगायतका क्षेत्रको सम्भाबनाका बिषयलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top