महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन गरिने

महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन गरिने

विराटनगर : मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक समारोहबीच अभिनन्दन गर्ने भएको छ । क्याम्पसका पुर्व विद्यार्थी भण्डारी राष्ट्रको सर्वोच्च पदमा पुगेकोमा क्याम्पसले अभिनन्दनको तयारी गरेको हो ।

बिहीबार राष्ट्रपति भण्डारीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए ।राष्ट्रपतिलाई अभिनन्दनको लागि क्याम्पस प्रमुख तिमल्सिना अध्यक्ष रहेको २१ सदस्यीय मुल आयोजक समिती र ११ अपसमिति गठन गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.