विराटनगर, पुस २७
विराटनगर १५ स्थित रानीमा विष्फोट हुँदा ७ वर्षीय अमित मण्डलको मृत्यु भएको छ । आगो ताप्ने क्रममा बम विष्फोट हुँदा एक बालिका घाईते भएको जनाईएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी ।
एमालेका दुई प्रतिवेदन एक गर्ने जिम्मेवारी प्रदीप ज्ञवालीको काँधमा
बाढीका बेपत्ताहरूको खोजीमा डीएनए कसरी भइरहेको छ ?
आईजीपी कार्कीमाथि आखिर किन खनिइरहेका छन् सांसद खगेन्द्र ?