तस्कर र प्रहरीबीच गोली हानाहान : एक तस्करको मृत्यु, एक प्रहरी घाइते

बुटवल, पुस २९
गए राति रुपन्देहीमा प्रहरीको गोली लागेर एक तस्करको मृत्यु भएको छ ।रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी हृदय थापाका अनुसार बुटबलको सद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा गोली चलाउँदा तस्करको मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करको समूहले राति करिब १२ बजे प्रहरीमाथि गोली चलाएपछि तत्कालै जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । गोली लागि घाईते तस्करको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृतकको परिचय खुलेको छैन । करिब ३५ वर्षीय मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ । तस्करको गोली लागेर एकजना प्रहरी जवान कृष्ण श्रेष्ठ पनि घाइते भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top