लागु औषध चरेश सहित २ जना पक्राउ

२८ पुस ७५, आइतबार

पर्सा, पुस २९
पर्साको वीरगञ्ज महानगरपालिकाबाट ५ किलो लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलिले वीरगञ्ज–१६, शंकराचार्य गेट स्थित चेकजाँच गर्ने क्रममा बीरगंजबाट भारत रक्सौलतर्फ पैदल हिँड्दै जाँदै गरेका भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला पोष्ट बडा चकिया ग्राम शेखी चकिया– ११ का २१ वर्षीय सहदेव पंडित र पर्साको कालिकामाई २ का १९ वर्षीय अकिलेश कानुलाई ५ किलो चरेशसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top