१० जना सवार विमान तेहरान नजिकै दुर्घटना (भिडियो)

३० पुस ७५, सोमबार
Share this
751shares

एजेन्सी, पुस ३०
इरानको राजधानी तेहरान नजिकै विमान दुर्घटना भएको छ । १० जना सवार चार्टड बोइङ ७०७ विमान दुर्घटना भएको जनाईएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी ।(सिएनएन)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top