प्रदेश सरकारविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर, पुस ३०
प्रदेश १ सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पब्लिक फोरमको अगुवाईमा सोमबार विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । प्रदेश सरकार गठन भएको १० महिना वितिसक्दा पनि जनताले महसुस गर्ने गरी काम नभएको, प्रदेशको नामाकरणसहित स्थायी राजधानी तोक्न नसकेको भन्दै विराटनगरको ट्राफिक चौकमा १ घण्टा प्रदर्र्शन गरिएको हो ।

प्रदेशका मन्त्रीहरु १० महिनादेखि तलब खाएर बसेको, विभिन्न क्षेत्रमा भ्रष्टाचार मौलाएको, महँगी बढेको, स्वास्थ्य र शिक्षामा माफियाकरण बढेकाले प्रदेश सरकारको ध्यानाकर्षण गर्न र स्थानीयलाई सुसुचित गर्न कार्यक्रमको आयोजना गरिएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

Advertisement

सरकार गठन भएको १० महिना बितिसक्यो तर आम सर्वसाधारण जनताको जनजिविकामा कुनै काम हुन सकेको छैन उनले भने भ्रष्टाचार मौलाएको, महँगी बढेको, माफियाकरण बढेकाले प्रदेश सरकारको ध्यानाकर्षण गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले तलब, भत्ता र सुविधा केका लागि, जनताले सुशासनको प्रत्याभूत कहिले गर्ने, स्वास्थ्य शिक्षामा माफियाकरण कहिलेसम्म, १० महिनाको उपलब्धी के लगायतका पोष्टर बोकेर धर्ना दिएका थिए । धर्ना कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रममा जानकारी दिइएकोे थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top