वरिष्ठ कलाकार गणेश मुनालको निधन

७ माघ ७५, सोमबार

काठमाडौँ, माघ ७
वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ । दम रोगबाट पिडित मुनालको काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Advertisement

उनले ‘प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लगायतका दर्जन बढी चलचित्र तथा ‘तितो सत्य’ लगायतका टेलिसिरियलमा अभिनय गरेका थिए । उनी अभिनित चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ ।

मुनालको पार्थिव शरीरलाई सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । मुनालका एक छोरा छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top