×

NEPAL TIMES UPDATES

Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026
Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026

परोपकार घाट ब्यवस्थापनका लागि १ करोड संकलन

७ माघ २०७५

विराटनगर, माघ ७
विराटनगर १ मा रहेको परोपकार घाटको ब्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यले विराटनगरमा आयोजित श्रीमद्भागवत महायज्ञमा १ करोड बढी रकम संकलन भएको छ । विराटनगर ३ स्थित परोपकार अभियान समूहले गएको २ गतेदेखि आयोजना गरेको महापुरणमा पूराण सकिनु दुईदिन अघिनै लक्ष्य भन्दाबढी सहयोग रकम सकलन भएको हो ।

पूराण आयोजक समितिका अध्यक्ष बाबुराम न्यौपानेले १ करोड संकलन गर्ने लक्ष्यसहित आयोजना गरिएको महायज्ञ समापनको दुईदिन अघि नै लक्ष्य पुरा भएको जानकारी दिए । संकलित रकमबाट पोखरीयास्थित सिंघीया किनारमा परोपकार घाट ब्यवस्थापनका निम्ति अक्षयकोष स्थापना गरिने उनले बताए ।

Advertisement
Advertisement

Advertisement

पण्डित योगेश भण्डारी बराहक्षेत्रले कथा वाचन गरिरहेको महापुराणमा विराटनगरका ८४ बर्षिय जेष्ठ नागरिक पण्डित भीमप्रसाद अधिकारी दम्पतिले सोमबार तुला दान गरेका छन् । सो क्रममा उनीहरुले आफ्नो तौल अनुसारको द्रब्य र बहुमुल्य धातु दान गरेका छन् ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top